Khabar Dabali Logo
  March 30, Mon

खेलकुद

युएईविरुद्ध मैदान उत्रँदै नेपाल, शीर्ष दुईमा पुग्न जित्नैपर्ने दबाब

युएईविरुद्ध मैदान उत्रँदै नेपाल, शीर्ष दुईमा पुग्न जित्नैपर्ने दबाब

फाइल फोटो काठमाडौं । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपालले आज  बलियो टोली युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा एक हार र एक जित निकालेको नेपालले... 

डिभिजन–२ क्रिकेटः नेपाल ओमनसँग पराजित

डिभिजन–२ क्रिकेटः नेपाल ओमनसँग पराजित

काठमाडौं । नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग छ विकेटले पराजित भएको छ । नामिवियाको विन्डहोकस्थित अफिज पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले... 

जुनियर प्रहरी अधिकृत शिक्षालयलाई पराजित गर्दै जुगेडी सेमिफाईनल प्रवेश

जुनियर प्रहरी अधिकृत शिक्षालयलाई पराजित गर्दै जुगेडी सेमिफाईनल प्रवेश

चितवन । प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको आजको क्वार्टर फाईनल खेलमा जु जुगेडी ले जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरलाई पराजित गर्दै सेमि फाईनल प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक... 

ओमनले जित्यो टस, नेपालाई ब्याटिङको निम्तो

ओमनले जित्यो टस, नेपालाई ब्याटिङको निम्तो

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपाल र ओमनबीच हुँदैछ । नामिबियाको विन्डहोकस्थित आफिस पार्कमा खेल हुँदैछ । आजको खेलमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ। खेल नेपाली... 

नेपालले पायो १३९ रनको लक्ष्य

नेपालले पायो १३९ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नामिबियाले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ । नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा टस हारेपछि नामिबियाले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा... 

चौथो मुवाँ थाई प्रतियोगिता चितवनमा हुने

चौथो मुवाँ थाई प्रतियोगिता चितवनमा हुने

चितवन । प्रथम क. प्रकास दाहाल स्मृति राष्ट्रीय खेलकुद प्रतियोगिता अन्तर्गत ‘चौथो मुवाँ थाई प्रतियोगिता २०७४’ को मुल आयोजक समितिको बैठक आज सम्पन भएको छ । वैठकले माघ २८ र २९ गते चितवनमा खेल अायाेजना गरेकाे छ । चितवनका... 

यसकारण फुटबलर एलेक्स सान्चेजलाई १६ महिना जेल सजाय

यसकारण फुटबलर एलेक्स सान्चेजलाई १६ महिना जेल सजाय

फुटबलर एलेक्स सान्चेजलाई स्पेनको एक अदालतले एक वर्ष ६ महिनाको जेल सजायँ तोकेको छ । कर छलीको आरोपमा सजायँ दिइएको हो । उनलाई जेलमा भने बस्नु पर्ने छैन । किनकी स्पेनको कानुनअनुसार दुई वर्षभन्दा कम सजायँमा जेल बस्नु... 

बहिनीलार्इ शक्तिशाली बनाउँदै किम जोन, खेलको उद्घाटन समारोहमा पठाउने

बहिनीलार्इ शक्तिशाली बनाउँदै किम जोन, खेलको उद्घाटन समारोहमा पठाउने

सोलस्थित मन्त्रीहरूका अनुसार दक्षिण कोरियामा आउँदो शुक्रवारबाट आरम्भ हुने शीतकालीन ‌ओलिम्पिक्स खेलको उद्घाटन समारोहमा उत्तर कोरियाली नेता किम जङ-अनकी प्रभावशाली बहिनी सहभागी हुने छिन् । वर्कर्स् पार्टीकी... 

विश्व क्रिकेट लिगमा आज नेपाल र नामिविया भिड्ने

विश्व क्रिकेट लिगमा आज नेपाल र नामिविया भिड्ने

काठमाडाैं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगिता आजबाट अफ्रिकी मुलुक नामिबियामा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले आयोजक टोलीसँग खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १... 

विश्व क्रिकेट लिग : नेपाल र नामिविया भिड्ने

विश्व क्रिकेट लिग : नेपाल र नामिविया भिड्ने

फाइल फोटो काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले बिहीबारको उद्घाटन खेलमा आयोजक नामिवियासँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाली टोली यसअघि सन् २०१५ मा डिभिजन... 

Top