बैशाख २६ गते, २०७७ - १२:५४
दोस्रो विश्वयुद्ध समाप्त भएको दिन आज, हेर्नुहोस् नाजी जर्मनी ढल्दाका दश तस्बिरहरू
एजेन्सी । मे ८ तारिखलाई भिक्टरी अन युरोप अर्थात् भीई डेका भनेर युरोपमा दोस्रो विश्वयुद्ध समाप्त भएको दिवस मनाइन्छ। सडक-सडकमा लडाइँ शुरू भएको दुई साताभन्दा लामो समयपछि बल्ल बर्लिन पराजित भएको थियो चार वर्ष लामो...