Khabar Dabali Logo
  November 25, Wed

पत्रपत्रिका

सरकारको छलकपटः निर्णय ७० वटा, सार्वजनिक ७ वटा मात्रै

सरकारको छलकपटः निर्णय ७० वटा, सार्वजनिक ७ वटा मात्रै

काठमाडाैं । पछिल्ला केही दिनयताका मन्त्रिपरिषद्का निर्णय अपारदर्शी हुने क्रम बढेको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बसेका हरेक मन्त्रिपरिषद् बैठकमा नियमितभन्दा मन्त्रीको खल्तीबाट आउने ठाडो प्रस्तावको... 

मौसमभन्दा चिसो राज्य

मौसमभन्दा चिसो राज्य

काठमाडौं । तराई-मधेसमा शीतलहरले मृत्यु हुनुलाई अझै दैवीप्रकोप मानिन्छ । मैदानी भागका यी बस्तीमा वर्षैपिच्छे शीतलहरबाट गरिब नागरिकको ज्यान जान्छ । दैवीप्रकोपकै लागि भनेर केन्द्रमा जम्मा भएको ३ अर्ब रुपैयाँ उनीहरूको... 

बाबु सूर्यबहादुर थापामाथि हत्या आरोप, छोरा सुनीलबहादुर थापा सहिद घोषणाको प्रस्तावक

बाबु सूर्यबहादुर थापामाथि हत्या आरोप, छोरा सुनीलबहादुर थापा सहिद घोषणाको प्रस्तावक

काठमाडाैं । सरकारले ०३७ मा धनकुटाको छिन्ताङमा हत्या गरिएका १६ जनालाई सहिद घोषणा गरेको छ । प्रजातन्त्र हुँदै गणतन्त्र स्थापनामा उनीहरूको भूमिकाको सम्मान गर्दै हत्याकाण्डको ३७ वर्षपछि शुक्रबार सहिद घोषणा गरिएको... 

वाम गठबन्धनका उम्मेदवार छान्न ६०-४० अनुपात मुख्य आधार नबन्ने,  यस्ता छन् मापदण्ड

वाम गठबन्धनका उम्मेदवार छान्न ६०-४० अनुपात मुख्य आधार नबन्ने, यस्ता छन् मापदण्ड

काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य, मुख्यमन्त्री र सभामुखमा साझा उम्मेदवार टुंगो लगाउन चारबुँदे मापदण्ड बनाएका छन्। त्यसकै आधारमा छलफल गरेर साझा उम्मेदवार बनाइने उनीहरूले... 

१९५० को सन्धि परिमार्जन गर्न भारत सहमत

१९५० को सन्धि परिमार्जन गर्न भारत सहमत

काठमाडाैं । नेपाल र भारत प्रबुद्ध समूह (इपिजी) को छैटौँ बैठकले १९५०को सन्धीका चार धारा परिमार्जन गर्ने निस्कर्ष निकालेको छ । नयाँ दिल्लीस्थित इपिजी सचिवालयमा विहीवार र शुक्रवार बसेको वैठकले दुई महिनापछि सातौँ... 

देउवामाथि एक्कासि खनिए प्रचण्डः यस्ता छन् चार आरोप

देउवामाथि एक्कासि खनिए प्रचण्डः यस्ता छन् चार आरोप

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारबाट बाहिरिदै गर्दा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्री देउवालाई चार आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले... 

मध्यरातमा डा. केसी र सरकारबीच पाँचबुँदे सहमति, केसीले आज अनशन तोड्ने

मध्यरातमा डा. केसी र सरकारबीच पाँचबुँदे सहमति, केसीले आज अनशन तोड्ने

काठमाडाैं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच शुक्रबार मध्यराति पाँचबुँदे सहमति भएको छ । स्वास्थ्यमन्त्री दीपक बोहरा र केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको... 

दृष्टिविहीन ज्ञवालीको पिएचडी यात्रा

दृष्टिविहीन ज्ञवालीको पिएचडी यात्रा

डा. लक्ष्मण ज्ञवाली, अधिवक्ता/शिक्षक ललितपुरको पुल्चोक क्याम्पसको खेल मैदान । हजारौँ विद्यार्थी दीक्षित हुन लामबद्ध थिए । दीक्षान्त समारोहमा उपस्थित आठ हजारभन्दा बढी विद्यार्थीको भिडमा एक पात्र मेरो आँखामा ठोक्किए... 

यी हुन् चुनावी खर्च विवरण नै किर्ते गर्ने उम्मेदवाहरू

यी हुन् चुनावी खर्च विवरण नै किर्ते गर्ने उम्मेदवाहरू

काठमाडाैं । सीमाभित्रैको रकम राखेर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाइएका ती विवरण पत्यारलाग्दा भने छैनन् ।उम्मेदवारहरूले भोजभतेरमै लाखौं खर्चेको देखेका मतदाता वास्तविक हिसाब आयोगको सीमाभन्दा निकै... 

प्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा सरकार, सम्भवतः निर्णय आज

प्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा सरकार, सम्भवतः निर्णय आज

काठमाडाैं । सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानी तोक्ने काममा ढिलाइ गर्दै गएको छ । गृहकार्य नपुगेको भन्दै तत्कालका लागि दुवै काम थाती राखिएका छन् । शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले दुवै विषयमा... 

Top