Khabar Dabali Logo
  November 25, Wed

पत्रपत्रिका

यो वर्ष देउसी–भैलो नखेलौं : गृह मन्त्रालय

काठमाडौं। सरकारले यो वर्षको तिहारमा देउसी–भैलो नखेल्न आग्रह गरेको छ । देउसी–भैलो खेल्दा कोरोना संक्रमण फैलने जोखिम भएकाले यस्तो आग्रह गरिएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – गृह मन्त्रालयले बुधबार... 

चिसो बढेपछि हिमाली गाउँबाट सदरमुकाम फर्कियो प्रहरी टोली

हुम्ला । हिमाली उपत्यका लिमीमा चिसो बढेपछि नाम्खा गाउँपालिका–६ सुनखानीमा रहेको प्रहरी टोली सदरमुकाम सिमकोट फर्किएको छ । प्रत्येक वर्ष जेठमा सीमा क्षेत्रमा राखिने प्रहरी चौकी चिसो बढेसँगै सदरमुकाम फर्किने... 

सरकारले पीडित राहत कोष बनायो, बजेट दिएन : बलात्कार र एसिडपीडितले पाएनन् राहत

काठमाडौं । फौजदारी मुद्दाका पीडितलाई क्षतिपूर्ति दिन ‘राहत पीडित कोष’ बनाएको चार महिना बित्दा समेत कोषमा रकम जम्मा नहुँदा पीडित राहत पाउनबाट वञ्चित भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – फौजदारी न्याय... 

नेकपाको विडम्बना : बैठक बसे विग्रह !

नेकपाको विडम्बना : बैठक बसे विग्रह !

काठमाडौं । पार्टी सचिवालय बैठक बोलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच पेचिलो धुव्रीकरण देखिएको छ । बैठक बस्ने–नबस्ने... 

कोरोना रोकथाममा ७ अर्ब बजेट निकासा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम शीर्षकमा झण्डै ७ अर्ब रुपैयाँ निकासा पाएको छ । आजको राजधानी दैनिकमा खबर छ – स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७–७८ मा कोभिड–१९ संक्रमण रोकथाम,... 

नेपालकै जडीबुटी कोरोनाविरुद्धको औषधिका लागि परीक्षण

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप बनिनसकेको अवस्थामा नेपालमा संक्रमितका लागि आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण कार्यको नेतृत्व गरिरहेको छ। आजको... 

ओलीले नटेरेपछि प्रचण्डले फेरि थपे समय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले सचिवालय बैठकलाई प्रतिष्ठाको विषय बनाएका... 

प्राविधिकतर्फ झण्डै ३ सय पदमा विज्ञापन

काठमाडौं । लोकसेवा आयोगले आज बुधबार निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झण्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो । आजको राजधानी दैनिकमा खबर छ... 

सुख्खा बन्दरगाहका ठेकेदारबाट चोरी, प्रजिअलाई उजुरी

सुख्खा बन्दरगाहका ठेकेदारबाट चोरी, प्रजिअलाई उजुरी

काठमाडौं। चोभारस्थित निर्माणाधीन सुख्खा बन्दरगाहका ठेकेदारले बागमती नदीकिनारको ग्राभेल तथा गिट्टी चोरेर सुख्खा बन्दरगाहमा लगाएको भन्दै प्रमुख जिल्ला अधिकारी तथा प्रहरी कार्यालयमा उजुरी परेको छ । आजको नेपाल... 

सरकारका एकपछि अर्को गलत नीतिका कारण मृत्युदर उकालो लाग्यो

काठमाडौँ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार १२ सदस्यीय कोरोना कार्यदल गठन गरेका छन् । बाइडेनको ट्रान्जिसनल (संक्रमणकालीन) टीमले गठन गरेको कार्यदलमा पहिला सरकारमा रहेका अधिकारी,प्राज्ञ र औषधि... 

Top