Khabar Dabali Logo
  August 13, Thu

पत्रपत्रिका

तुहियो रञ्जन कोइरालाको अन्तिम तयारी

काठमाडौं । अघिल्लो बिहीबार दिउँसो ठीक १२ बजे भर्खरै जेलबाट छुटेका पूर्व डिआइजी रञ्जन कोइरालाका पुत्रद्वय २३ वर्षका आयुष र १९ वर्षका आर्यन सर्वोच्चको गेटमा देखिए । आजको जनआस्था साप्ताहिकमा खबर छ – गेटमा बसेका... 

कोरोनाले सिङ्गै अख्तियार ‘हायलकायल’ समातिन लागेका भ्रष्टाचारीलाई हाइसञ्चो

काठमाडौं। कोरोना (कोभिड–१९) को संक्रमणले अहिलेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३७ कर्मचारी थला परेका छन् ।आजको जनआस्था साप्ताहिकमा खबर छ – २८२ जनाको स्वास्थ्य परीक्षण गर्दा ३७ जनामा पोजिटिभ रिपोर्ट... 

६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबै सुरक्षा निकायमा बिदा बन्द

काठमाडौं। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फका गरी बुधबारसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । आजको राजधानी दैनिकमा खबर छ – सुरक्षा अंगमा धमाधम संक्रमणको गति बढ्दै गएपछि सबै... 

नेकपा फुट्दैन, ५ दिनमै देख्नु हुनेछ : प्रधानमन्‍त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन... 

यो वर्ष हालसम्मकै बढी क्षेत्रफलमा धान रोपाइँ

काठमाडौं । यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ –... 

मोटरसाइकल हराउने धेरै, पाउने थोरै

चितवन । साउन महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय चितवनमा ९ वटा मोटरसाइकल हराएको उजुरी पर्‍यो । आर्थिक वर्ष ०७६/७७ को वर्षभरिमा प्रहरीमा ७५ वटा मोटरसाइकल हराएको उजुरी परेको सङ्ख्यालाई हेर्ने हो भने हराएका... 

प्रत्येक घण्टामा १४ कोरोना संक्रमित थपिँदै

काठमाडौं । नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । पछिल्लो एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका छन् । अहिले दैनिक ३ सय ३५ नयाँ संक्रमित थपिँदै आएका छन्... 

क्वारेन्टाइनमै करेन्ट लागेर २३ वर्षकी महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६ मौरीफाँटाका रविन ओड श्रीमती राधा र डेढ वर्षीया छोरीसहित गौरीफन्टा नाका भएर मंगलबार बिहान नेपाल पसेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – भारतमा भयानक संक्रमण... 

कोरोनाको उच्च जोखिममा काठमाडाैं, एकै दिन थपिए १३४ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिम अर्थात् ‘रेडजोन’ मा परेको छ । दैनिक संक्रमण बढ्दै गएको उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । तर, एकचौथाइभन्दा बढी उपत्यकावासीले मास्क... 

सुप्रसिद्ध समाजसेवीलाई जन्मदिनको ‘उपहार’ कोरोना

काभ्रे । प्रत्येक बर्ष धुमधामसँग जन्मदिन मनाएर समाजमा उत्कृष्ठ काम गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई आफ्नै पारिवारिक प्रतिष्ठानबाट सम्मान गर्दै आएका धुलिखेल वडा–७ का ९२ बर्षका बृद्ध समाजसेवी यसबर्ष जन्मदिनकै... 

Top