Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

सैनिक र प्रहरीको प्रेम प्रस्ताव अस्वीकार गर्दा २० वर्षीया युवतीको हत्या

डोटी । सैनिक र प्रहरी जवानको प्रेम प्रस्ताव अस्वीकार गर्दा कैलालीको धनगढीमा एक युवतीको हत्या भएको छ ।

\"Murder\"शुक्रबार राती साढे ८ बजेतिर भान्सामा रहेका बेला पचनाली गाविस–६ की २० वर्षीया मीना साउदलाई गोली लागेको थियो । गोली लागेलगत्तै भान्सामै ढलेकी मीनालाई उपचारका लागि दिपायलको सुजंग अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

मीनालाई लागेको गोली सेना वा प्रहरीको पेस्तोलबाट हानिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

उनी सुदूरपश्चिमाञ्चल एकेडेमीमा बिएड प्रथम वर्षमा अध्ययनरत थिइन् । गर्मी बिदामा उनी आफ्नो घर गएकी थिइन्।

मीनाकी फुपू दुर्गा साउदका अनुसार मीनालाई सेनाका एक व्यक्तिले फोन गरिराख्थे । स्रोतका अनुसार, मीनासँग नेपाली सेनामा कार्यरत एकजनाको प्रेम सम्बन्ध थियो । तर मीनाले उनीसँग विवाह गर्न इन्कार गर्दै आएकी थिइन् । सोही रिसले मीनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले मीनाको हत्या संगठित प्रतिशोधका आधारमा गरिएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि कारण भने एकिन नभएको बताए ।

उनले भने, ‘हामी अनुसन्धानको नजिक पुगेका छौं, हत्याको कारण छिट्टै खुल्ने छ ।’

यता, जिल्ला प्रहरी कार्यालय कैलालीले पनि मीनाको प्रेम सम्बन्ध रहेको निष्कर्षसहित अनुसन्धानलाई तिव्र पारेको छ । प्रहरीले शंकास्पद सन्तोषी टोलका एक व्यक्तिलाई पनि सोधपुछ गरेको छ । ति व्यक्तिले आफूहरु प्रेम सम्बन्धमा रहेको र बिहे गर्ने निष्कर्षमा पुगेकाबेला हत्या भएको बताएका छन् ।

मीनासँग विवाह गर्ने चाहना भएका नेपाल प्रहरी र नेपाली सेनाका जवानले उनको हत्या गरेको हुनसक्ने परिवारका सदस्यको अनुमान छ । प्रहरीले त्यसलाई स्वीकार त गरेको छैन तर, अनुसन्धान भने त्यतै केन्द्रित गरेको छ ।

परिवारमा मीना एक्ली छोरी हुन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE