काठमाडौं । नेकपा एमालेमा फर्किन हतारिएका नेता वामदेव गौतमलाई पार्टीबाट निलम्बित नेतृ उषाकिरण तिम्सेनाले सुझाव दिएकी छन्।
गत पुस १० देखि ६ महिनाका लागि एमाले केन्द्रीय सदस्यबाट निलम्बित तिम्सेनाले वामदेवलाई भोट सूर्य चिह्नमै हाल्न र जिन्दगी आफ्नै मर्जीमा चलाउन सुझाव दिएकी हुन्।
तिम्सेनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कमरेड वामदेव गौतमलाई नमागेको एउटा सुझावः सूर्य चिह्नमा प्रत्येक चुनावमा भोट हाल्ने र बुढेसकालतिर ढल्केको जिन्दगीलाई आफ्नै मर्जीमा चलाउने।’
हाल वामदेव नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक छन्। तर उनले एमालेमा फर्किने घोषणा गरेपछि अभियानका बहुमत केन्द्रीय सदस्य उनीबाट अलग भएर माओवादीसँग एकता गर्ने घोषणा गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८१ - ०९:३४
रामपुर । स्वदेशमै बसेर केही गर्छु भन्ने मनसाय बोकेका युवालाई ब्याज अनुदान कार्यक्रम एउटा खुड्किलो चढ्ने माध्यम बनेको बताउँछन् युवा व्यवसायी विनोद श्र...
फाल्गुन ६ गते, २०८१ - ०९:२४
काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा भीमप्रसाद दाहाल निर्वाचित भएका छन्। काठमाडौंमा भएको प्रथम प्रदेश अधिवे...
फाल्गुन ६ गते, २०८१ - ०९:१६
पोखरा । जनस्वास्थ्य आपतकालको पूर्व तयारी, प्रतिकार्य तथा पुनर्लाभलाई अझ सुदृढ बनाउने ध्येयले आयोजित ‘आपतकालीन कार्यसञ्चालन केन्द्रहरुको सञ्जालको स्वास...
फाल्गुन ६ गते, २०८१ - ०९:०८
काठमाडौं । सोविता गौतम र सुमना श्रेष्ठलाई संसदमा बोल्न समय नदिएकोबारे सभामुख देवराज घिमिरेको सचिवालयले प्रष्टीकरण दिएको छ । सोमबार सांसद श्रेष्ठले...
फाल्गुन ६ गते, २०८१ - ०८:५८
काठमाडौं । एक नेपाली छात्राको "शङ्कास्पद मृत्यु"को घटनापछि भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईट...
फाल्गुन ६ गते, २०८१ - ०८:४०
काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...
फाल्गुन ६ गते, २०८१ - ०८:०७
काठमाडौँ । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली...
फाल्गुन ६ गते, २०८१ - ०८:०४
काठमाडौं । बाल यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणमा पन...
फाल्गुन ६ गते, २०८१ - ०८:००
मध्यरातमा संविधान संशोधन गर्ने सहमति गर्दा सदनमा बहुमत नभएको थाहा थिएन ?
फाल्गुन ६ गते, २०८१ - ०७:४१
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे उक्त बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्म...
प्रतिकृया लेख्नुहोस्: