Ntc summer Offer
Khabar Dabali २ बैशाख २०८१ आईतवार | 14th April, 2024 Sun
NIMB

संसदका दुवै सदनको बैठक बस्दै

खबरडबली संवाददाता

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज ९सोमबार० बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १७ मिनेटमा बस्ने संसद सचिवालयले जनाएको छ। 

आजको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६४ औँ वार्षिक प्रतिवदेन २०७९र८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।

त्यसैगरी प्रतिनिधिसभाको आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ। 

त्यसैगरी गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस्’ भनी सभा समक्ष प्रस्ताव पेस गर्ने कार्यसूचीसमेत रहेको पाण्डेले बताए। 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ वर्षमा अन्तुसहितका पर्यटकीय क्षेत्र भरिभराउ

इलाम । नयाँ वर्षका अवसरमा शनिबार इलामको सूर्योदय नगरपालिकास्थित पर्यटकीय क्षेत्र अन्तुसहितका यहाँका पर्यटकी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ...

छाब्दी बाराहीमा भक्तजनको भीड, आँटेको मनोकांक्षा पूरा हुने जनविश्वास

तनहुँ । व्यास १४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिरमा आज बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ । आँटेको काम र मनोकाङ्क्षा पूरा हुने जनव...

बिस्केटको ५५ हात लामो लिङ्गो ढालियो, भैरब भद्रकालीको रथ जुधाइयो

भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो हिजो साँझ ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी हिजो साँझ लिङ्गो ढालेपछि...

प्रतिनिधि सभा बैठकअघि कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दैछ ।  कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बि...

यी एजेण्डामा छलफल गर्न बस्दैछ एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बस्दैछ। दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिका...

कांग्रेसको अडान कायमै- हिउँदे अधिवेशनको अन्तिम बैठक पनि चल्न नदिने

काठमाडौं । संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।  सरकारले संसद अधिवेशन आज रात...

झुलाघाट नाका मंगलबारदेखि बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागि...

अज्ञात समूहले मध्यरातमा बुद्धचित्तको बोट काटेर आँगनमा राखे चारवटा सकेट बम

काभ्रे । अज्ञात समूहले काभ्रेमा बुद्धचित्तको बोट काटेर एक घरमा चारवटा सकेट बम राखेर फरार भएका छन्।  रोशी गाउँपालिका ५ नागबेलीस्थित ठाकुरानी तामाङको...

मन्दीको असर- हेटौँडाका उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन्

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ ।  कच्चा पदार्थ अभाव, लागत वृद्धि तथा...

अमेरिकी डलर ठगी मुद्दामा भियतनामकी अर्बपति ट्रुओङलाई मृत्युदण्ड

काठमाडौं । यो अहिलेसम्म भियतनाममा भएको सबैभन्दा चर्चित सुनुवाइ हो। यो मुद्दा विश्वभरिकै एउटा ठूलो ब्याङ्क ठगीसँग सम्बन्धित छ। हो ची मिन्ह सिटीमा एउ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies