Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

प्रधानन्यायाधीश राणाले बोलाएको बैठकमा नजान परिषद सदस्यलाई बारको पत्र

खबरडबली संवाददाता

काठमाडौं ।प्रधाननन्यायाधीश चोलेन्द्र शमसेर राणाले बोलाएको बैठकमा नजान भन्दै नेपाल बार एसोसिएसनले न्यायपरिषदका सदस्यलाई पत्र लेखेको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बारले बुधबार न्यायपरिषदका सबै सदस्यलाई पत्राचार गरेर यस्तो आग्रह गरेको हो। 

‘सम्पूर्ण रूपमा न्यायिक जगतमात्र नभई आम नागरिक समेतको विश्वास गुमाएका प्रधानन्यायाधीशले न्याय परिषदको बैठक डाकी थप विकृति, विसंगतिजन्य कार्य गर्न लगाउन कोशिस गर्ने टड्कारो आशंका देखिएकाले बैठकमा उपस्थित नभई अवज्ञा गर्न र विकृति विसंगति विचौलिया भ्रष्टाचारमुक्त न्यायपालिका बनाउने नेवाएको अभियानमा सहयोगका अनुरोध गरिन्छ,’ बारले उनीहरूलाई पठाएको पत्रमा उल्लेख छ।

बारले प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरेको पनि उनीहरूलाई अवगत गराएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री कार्कीले गरिन् एनपिएलको उद्घाटन

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेको छिन् । उद्घाटन कार्यक्रममा उनल...

नागरिक समाजका नेताहरूसँग प्रधानमन्त्रीले भनिन् : भड्काउपूर्ण अभिव्यक्तिविरुद्ध नागरिक खबरदारी आवश्यक

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको वातावरणलाई ध्रुवीकृत गर्ने र हिंसाका घटनाले बिथोल्ने जोखिमप्रति सरकार सचेत रहेको बताएकी छन्। ...

नेकपाको ‘एकता सन्देश सभा’ कार्यक्रम सार्वजनिक, मंसिरभर देशव्यापी सभा

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशभर ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयले सोमबार जा...

आजबाट सुरु हुने एनपीएलको सुरक्षाका लागि १५ सयभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको ...

अस्ट्रेलियाद्वारा टर्कीसँग संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन सह-आयोजनाको प्रस्ताव अस्वीकार

सिड्नी।अस्ट्रेलियाले आगामी वर्ष आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन (कोप-३१) का लागि टर्कीद्वारा गरिएको सह-आयोजनाको प्रस्ताव सोमबार ...

मधेश प्रदेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदको पदमुक्ति तत्काल नगर्न आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले मधेश प्रदेशका...

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

ढाका । बंगलादेशको अदालतले गत वर्ष विद्यार्थी आन्दोलन दबाउने क्रममा ‘मानवताविरुद्धको अपराध’ गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको स...

वीर अस्पतालको सेवा निजीको भन्दा कम छैन, निर्धक्क भएर सेवा लिन स्वास्थ्यमन्त्री गौतमको आह्वान

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा। सुधा गौतमले सोमबार वीर अस्पतालको अनुगमन गर्दै यस अस्पतालको सेवा कुनै पनि निजी अस्पतालको भन्दा कम नभएको दा...

एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी

काठमाडौँ। एक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी गरेको छ । विसं २०८१ माघ १३ गतेदेखि कामपाले प्रयोगमा ल्याएको ...

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्थानीय अदालतले मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ। अदालतको ठहरअनुसार, गत वर्ष आरक्षणको विर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending