Life insurence
Khabar Dabali १६ मंसिर २०७८ बिहीबार | 2nd December, 2021 Thu

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’को अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजेबाट बैठक बसिरहेको छ ।

बैठकमा आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलन केन्द्रित छलफल भइरहेको बुझिएको छ । 

माओवादी केन्द्रले एमालेसँगको एकता टुंगिएसँगै पार्टीले पुनर्संरचना गर्ने बताएको छ। त्यसका लागि माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी बाँडफाँट गरिसकेको छ भने कमिटी बिस्तारको रणनीति बनाएको छ।

माओवादी केन्द्रको संगठन विभागले तयार पारेको योजना अनुसार ३० लाख पार्टी सदस्य बनाउने पार्टीको नीति छ। नेपाली कांग्रेस र नेकपा एमाले भन्दा ठुलो पार्टी बनाउने योजना माओवादी केन्द्रको स्थायी कमिटीको यसअघिका बैठकले अनुमोदन गरिसकेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री देउवाले भोली हेटौंडाबाट सम्बोधन गर्ने

काठमाडाै‌ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा भोलि हुने नेपाली कांगे्रसको १४ महाधिवेश...

नयाँ ‘भेरियन्ट ओमिक्रोन’को त्रास : मुस्ताङ प्रवेशमा कडाइ

मुस्ताङ । कोरोना भाइरसको नयाँ ‘भेरियन्ट ओमिक्रोन’ त्रासका कारण हिमालपारिको जिल्ला मुस्ताङ प्रवेशमा कडाइ थालिएको छ । कोरोना सङ्क्रमणको अवस्था विस्तारै ...

कांग्रेसको पाहुना स्वागत तथा व्यवस्थापन समितिले पायो पूर्णता, को-को छन् ?

काठमाडौं । नेपाली कांग्रेसको ‘१४ औँ महाधिवेशन स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति’ले बुधबार पूर्णता पाएको छ । कांग्रेस केन्द्रीय कार...

सोलुखुम्बुमा रिपोर्टिङमा गएका पत्रकारमाथि हातपात

सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा रिपोर्टिङका क्रममा सञ्चारकर्मीमाथि हातपात भएको घटनाप्रति विभिन्न सङ्घ सङ्गठनले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका...

६१ जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न, प्रदेश अधिवेशन बिहीबारदेखि

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत बुधबारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । यसबाहेक सबै जिल्लाका कूल १६५ प्रत...

राष्ट्रपति भण्डारीद्वारा छ वटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न छ वटा अध्यादेश जारी गरेकि छिन् ।  नेपालको संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उह...

एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकले पायो

काठमाडौं । संस्थागत सुशासन, दिगो विकासमा योगदान, ‘डिजिटल’ प्रविधिको उपयोग गर्र्दै नवीनतम सेवा प्रवाह र उत्पादन गरेवापत एनएमबी बैंक एशियाको उत्कृष्ट बै...

मन्त्रीहरुलाई अनुमतिविना विदेश भ्रमणमा नजान प्रधानमन्त्री खानको आग्रह

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रीपरिषद्का सदस्यहरूलाई अनुमतिविना विदेश यात्रा नगर्न निर्देशन दिएका छन् । उनले आफूले पनि...

गोलाप्रथा प्रक्रियाबाट पेसीको पहिलो दिन : भएन सुनुवाइ

काठमाडौं । नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोलाप्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ गरे पनि उत्साहप्रद सुनुवाइ...

काँग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा

सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् ।  उनले आफ्नो निकटतम प्रतिस्पर्धी पार्टीका निवर्तमान सभापति वि...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page