Khabar Dabali Logo
  April 9, Thu

अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री बाेरिस जाेन्सनलाई कोरोना भाइरस संक्रमण

काठमाडाैं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। उनले अहिले आफूमा... 

चीनमा सङ्क्रमण कस्तो छ ? किन लगाइयो विदेशीबाट चीन छिर्न प्रतिबन्ध

चीनमा सङ्क्रमण कस्तो छ ? किन लगाइयो विदेशीबाट चीन छिर्न प्रतिबन्ध

काठमाडौं । कोरोनाभाइरस पहिलो पटक चीनमा देखिए पनि त्यहाँ सङ्क्रमितको सङ्ख्या अमेरिकामाभन्दा कम र मृत्यु हुनेको सङ्ख्या इटली र स्पेनभन्दा थोरै छ। चीनमा ८१,३४० जनामा सङ्क्रमण पुष्टि भएको छ र ३,२९२ जनाको ज्यान गएको... 

तेत्तीस लाख अमेरिकीद्वारा बेरोजगारी भत्ताको दाबी

वासिङ्टन । कोरोनाभाइरसको संक्रमणबाट पेशा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरूले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन् । सन् १९८२ मा भन्दा यो संख्या झण्डै पाँच गुणा... 

कोरोनाका कारण महाराष्ट्रमा ११ हजार कैदीबन्दी रिहा गर्न आदेश

कोरोनाका कारण महाराष्ट्रमा ११ हजार कैदीबन्दी रिहा गर्न आदेश

मुम्बई । भारतको महाराष्ट्र सरकारले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै राज्यका जेलहरुमा रहेका ११ हजार कैदीबन्दीलाई रिहा गर्ने भएको छ । सात वर्ष या त्यो भन्दा कम अवधिको सजाय काटिरहेका ११ हजार कैदीलाई पेरोलमा... 

कोभिड १९ चिनमा भन्दा बढि अमेरिकामा, सङक्रमित व्यक्ति ८५ हजार ६१२

एजेन्सी । विश्वव्यापी रुपमा सङ्क्रमण फैलाइरहेको कोरोना भाइरस सङ्क्रमति व्यक्तिको सङ्ख्या अमेरिकामा सबभन्दा बढी भएको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ । अमेरिकामा कोरोना भाइरस सङ्क्रमतिको पछिल्लो सङ्ख्या... 

कोरोनाबाट भारतमा बिहीबारमात्रै सात जनाको मृत्यु, संक्रमितको संख्या कति पुग्यो ?

नयाँ दिल्ली । कोरोनाभाइरसको संक्रमणबाट भारतमा बिहीबार एकै दिन सात जनाको मृत्यु भएको छ। एकै दिन सात जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २० पुगेको छ भने बिहीबार साँझसम्म संक्रमितको संख्या... 

कोरोना भाइरसबाट इटलीमा एकैदिन ७१२ को मृत्यु, स्पेनमा ७१८

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट इटलीमा एकैदिन ७ सय १२ को मृत्यु भएको छ भने स्पेनमा ७ सय १८ जनाको मृत्यु भएको छ । इटलीमा ६ हजार २ सय ३ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ८० हजार पुगेको छ । तीमध्ये... 

करिब ६ सय यूरोपेली पर्यटक स्वदेश फिर्ता हुँदै

नयाँ दिल्ली । भारत सरकारले कोरोना भाइरस (कोभिड १९) महामारीको सङ्क्रमणका कारण सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेकै अवस्थामा जर्मन सरकारको अनुरोधमा कतार एअरलाई दुई चार्टर्ड उडानको अनुमति दिएको छ । जर्मनीको... 

भारत सरकारद्वारा गरिब, श्रमिकका लागि १.७ लाख करोड रूपैयाँको राहत प्याकेज घोषणा

नयाँ दिल्ली । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार कोरोनाभाइरस ९कोभिड–१९० को महामारीको प्रभावलाई कम गर्न २१ दिने देशव्यापी तालाबन्दीमा गरिब र आप्रवासी श्रमिकका लागि लक्षित गरी बिहीबार राहत प्याकेजको... 

भारतमा रेलसेवा पनि बन्द

नयाँ दिल्ली । करिब १ अर्ब ३७ करोड जनसङ्ख्या भएको भारतले कोरोनाभाइरस महामारी फैलिनबाट मुलुकलाई जोगाउन आपतकालीन कदम चालेपछि भारतमा ठूलो संख्याका यात्रुलाई सेवा प्रदान गर्दै आएको रेल प्रणाली पनि ठप्प भएको छ । रेल... 

Top