Khabar Dabali Logo
  February 27, Thu

अन्तर्राष्ट्रिय

नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० को मृत्यु

नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० को मृत्यु

नाइजेरिया । नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ७० पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले... 

लिबियाको तेल निर्यातमा अवरोधले १ अर्ब ४० करोड डलर घाटा

लिबियाको तेल निर्यातमा अवरोधले १ अर्ब ४० करोड डलर घाटा

त्रिपोली । लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन (एनओसी) ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जनाएको छ । पछिल्ला केही महिनाभित्रै एनओसीलाई एक अर्ब ४० करोड डलर नोक्सानी... 

१० हजार लिटर ग्याँस बोकेको ट्याँकर दुर्घटना, ३० जनाको मृत्यु

१० हजार लिटर ग्याँस बोकेको ट्याँकर दुर्घटना, ३० जनाको मृत्यु

लिमा । पेरुको लिमामा गत महिना भएको ग्याँस ट्याँकर बिस्फोटबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जनवरी २३ मा करिब १० हजार लिटर एलपिजी ग्याँस बोकेको ट्याँकर बिस्फोट भएको थियो... 

कोरोना भाइरसबाट जापानमा एक जनाकाे मृत्यु, मृतककाे सङ्ख्या १४ सय ८३ पुग्यो

चीन । चीनको हुबेइ प्रान्तमा कोरोनाभाइरसको संक्रमणका कारण बिहीबार एकै दिन १ सय १६ जनाको मृत्यु भएको छ । योसँगै देशमा मृत्यु हुनेको सङ्ख्या १४ सय ८३ जना पुगेको चीनले जनाएको छ । अहिले कोभीड–१९ नाम दिइएको यो भाइरस... 

चीनबाट आएकालाई अस्ट्रेलिया प्रवेशमा अझै एक हप्ता प्रतिबन्ध लगाउने सरकारको घोषणा

सिड्नी । कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ । पछिल्लो समय... 

कोरोना भाइरस लागेको नाटक गर्ने एक युवकलाई पाँच वर्ष जेल

कोरोना भाइरस लागेको नाटक गर्ने एक युवकलाई पाँच वर्ष जेल

रुसमा एक प्य्राङ्कस्टरलाई कोरोना भाइरसको नाटक गरेको भन्दै पाँच वर्ष जेल र पाँच लाख रुबल (रुसी मुद्रा) जरिवानाको सजाय सुनाईएको छ । सार्वजनिक ठाउँमा मानिसलाई दुःख दिएको र डर त्रास देखाएको आरोपमा ति युवकलाई कैद... 

हिमपहिरोमा परी एकै परिवारका चार सदस्यसहित सात जनाको मृत्यु

हिमपहिरोमा परी एकै परिवारका चार सदस्यसहित सात जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको एक प्रान्त दायकुन्डीकोे एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको छ । यस हिमपहिरोमा परी घाइते भएका सोही परिवारका अन्य एक जनालाई उद्धार गरिएको छ । त्यस पहिरोमा... 

एयरबसको नोक्सानी १ अर्ब ३६ करोड युरो पुग्यो

एयरबसको नोक्सानी १ अर्ब ३६ करोड युरो पुग्यो

पेरिस । फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खूद घाटा १ अर्ब ३६ करोड युरो पुगेको बिहीबार जनाएको छ । घुसखोरी काण्ड बापत भुक्तानी गर्नु परेको ३ अर्ब ६० करोड... 

यात्रुवाहक बस ट्रकसँग ठोक्किँदा १४ जनाको मृत्यु, ३० जना घाइते

यात्रुवाहक बस ट्रकसँग ठोक्किँदा १४ जनाको मृत्यु, ३० जना घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशको फिरोजाबाद नजिक आगरा–लखनउ एक्सप्रेस वेमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । साथै अन्य ३० जना घाइते भएका छन् । बस दिल्लीबाट बिहारको मोतिहारीतर्फ गइरहेको थियो । फिरोजावाद... 

कोरोना भाइरस : एकैदिन २ सय ४२ को मृत्यु, मृतकको सङ्ख्या १३ सय ५० नाघ्यो

काठमाडौं । चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको कारण बुधबारमात्रै दुई सय ४२ जनाको मृत्यु भएको छ । कोरोना भाइरस फैलिएपछि एकैदिन यति धेरै जनाको मृत्यु भएको यो पहिलो घटना हो । त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको... 

Top