Khabar Dabali Logo
  April 9, Thu

अन्तर्राष्ट्रिय

अमेरिकाकै संसदमा फ्रान्सका राष्ट्रपतिले ट्रम्पलाई दिए यस्तो चुनौती

अमेरिकाकै संसदमा फ्रान्सका राष्ट्रपतिले ट्रम्पलाई दिए यस्तो चुनौती

अमेरिका । ‘अलग बस्नु, कसैलाई अलग्ग्याउनु वा राष्ट्रवाद हाम्रो डर भगाउने एक अस्थायी विकल्प त हुनसक्ला तर संसारका लागि आफ्नो ढोका बन्द गर्दा हामीले संसारलाई अघि बढ्नबाट रोक्न सक्दैनौं । यसले हाम्रा नागरिकको डरलाई... 

किमसँग भेट्नु अघि ट्रम्पलाई मुनले किन भेट्दैछन् ?

किमसँग भेट्नु अघि ट्रम्पलाई मुनले किन भेट्दैछन् ?

  सोल । उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुनुअगाबै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रपति ट्रम्पलाई भेट्ने भएका छन् । ट्रम्प र किमको भेटवार्ता हुनुभन्दा... 

१६ वर्षीया बालिका बलात्कारको मुद्दामा आशाराम दोषी ठहर

१६ वर्षीया बालिका बलात्कारको मुद्दामा आशाराम दोषी ठहर

उत्तरी भारतको एउटा विशेष अदालतले एकजना धर्मगुरु आशारामलाई १६ वर्षीया बालिकाको बलात्कारमा दोषी ठहर गरेको छ। सतहत्तर वर्षीय आशारामलाई अर्की महिलालाई पनि बलात्कार गरेको आरोप लागेको छ र सो मुद्दाको अलग्गै सुनुवाइ... 

अमेरिकाले ९ हजार नेपालीलार्इ देश निकाला गर्दै (हेर्नुहोस् यो रिर्पोट)

अमेरिकाले ९ हजार नेपालीलार्इ देश निकाला गर्दै (हेर्नुहोस् यो रिर्पोट)

अमेरिका । अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्ने भएको छ । अमेरिकी चर्चित अनलाइन संस्करण वासिङटन पोस्टले जनाएअनुसार ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट... 

भ्यानले जोतेर १० को हत्या, १५ घाइते

भ्यानले जोतेर १० को हत्या, १५ घाइते

क्यानडाको टोरन्टोका एक व्यक्तिले भाडामा लिइएको भ्यान पैदल यात्रु हिँड्ने व्यस्त मार्गमा योजनाबद्ध रूपमा गुडाएपछि कम्तीमा १० जना मारिएका छन् । उक्त भ्यानले ठक्कर दिएका अन्य १५ जना घाइते भएका छन् । प्रत्यक्षदर्शीले... 

टोरन्टोमा पैदल यात्रु कुल्चिँदै भ्यान गुडेपछि १० को मृत्यु, १५ घाइते

टोरन्टोमा पैदल यात्रु कुल्चिँदै भ्यान गुडेपछि १० को मृत्यु, १५ घाइते

टोरन्टो, क्यानडा । क्यानाडाको राजधानी टोरन्टोमा भ्यानले पैदल यात्रु कुल्चिँदा १० जनाको मृत्यु भएको छ । घटनामा पन्ध्रजना घाइते बनेका छन् । टोरन्टोको योन्गी स्ट्रिटमा पैदल हिँडिरहेका यात्रुहरुलाई नियोजित किसिमले... 

विवाह समारोहमा हवाई आक्रमण, कम्तीमा ४० जना हताहत

विवाह समारोहमा हवाई आक्रमण, कम्तीमा ४० जना हताहत

साना, १० वैशाख । यमनमा साउदी अरब नेतृत्वको हवाई सेनाले वैवाहिक समारोहमा आक्रमण गर्दा कम्तीमा ४० जना हताहत भएका छन् । यमनको उत्तरपश्चिमी हज्जाह प्रान्तमा आइतबार अबेर राति आक्रमण भएको स्थानीय अधिकारीहरुले जानकारी... 

३२ चिनियाँको उत्तर कोरियामा मृत्यु

३२ चिनियाँको उत्तर कोरियामा मृत्यु

बेइजिङ । चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ । चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक... 

हिंसापछि सामाजिक सुरक्षा सम्बन्धी निर्णय फिर्ता

हिंसापछि सामाजिक सुरक्षा सम्बन्धी निर्णय फिर्ता

निकारागुवाका राष्ट्रपति डानियल ओर्टेगाले देशभर हिंसात्मक प्रदर्शनहरू निम्त्याएको सामाजिक सुरक्षा सुधार सम्बन्धी कदमहरू फिर्ता लिएका छन् । उनले निजी क्षेत्रलाई वार्तामा संलग्न हुन पुन: आग्रह गर्दै हिंसा रोक्न... 

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको टेनेसीमा नग्न अवस्थामा आएका एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको ज्यान गएको छ । टेनेसीको नेशविल्लाको एनटिओचमा रहेको वाफेल हाउस रेस्टुरेन्टमा नाङ्गै आएका बन्दुकधारीले गोली... 

Top