Khabar Dabali Logo
  March 30, Mon

अन्तर्राष्ट्रिय

भारतमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु, सङ्क्रमितको सङ्ख्या एक सय २५ पुग्यो

सिन्ह्वा । भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएको छ । ती व्यक्ति दुबईको यात्राबाट... 

फ्रान्सद्वारा कोरोना भाइरस सहायतास्वरुप ४५ अर्ब युरो घोषणा

पेरिस । फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले मङ्गलबार कोरोना भाइरसको कारण व्यापारमा भएको घाटाको सहायतास्वरुप ४५ अर्ब युरो (४० अर्ब अमेरिकी डलर) सहायता प्याकेज घोषणा गरेकाे छ । कोरोना भाइरस सङ्क्रमणका कारण... 

निर्भया हत्या मुद्दामा नयाँ मोड : फाँसी रोक्न माग गर्दै दोषीद्वारा अन्तराष्ट्रिय अदालतमा मुद्दा

काठमाडौं । भारतमा चर्चीत निर्भया बलात्कार तथा हत्या मुद्दाले नयाँ मोड लिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मुद्दाका दोषी पवन, अक्षय र विनयले फाँसी रोक्न माग गर्दै अन्तराष्ट्रिय अदालतमा निवेदन दिएका छन् । उनिहरुको... 

अमेरीकी   दूतावासद्धारा अन्तर्वार्ता अपोइन्टमेन्ट रद्द

अमेरीकी दूतावासद्धारा अन्तर्वार्ता अपोइन्टमेन्ट रद्द

एजेन्सी । कोरोना भाइरसको कारण चैत ४ गतेदेखि लागु हुनेगरी काठमाडौँ स्थित अमेरीकी दूतावासले डाइभर्सिटि भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अन्तर्वार्ता अपोइन्टमेन्ट रद्द गरेको छ । अर्को सूचना सार्वजानीक... 

जापानको केयर होममा छुरा प्रहार गरी १९ जनाको हत्याका आरोपितलाई मृत्युदण्डको फैसला

योकोहामा । जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै भयावह आमहत्या मानिएको छ । तीस वर्षीय सातोशी... 

माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना

माले । दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र ९एचपिए० ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा... 

कोरोनाबाट पछिल्लो २४ घण्टाभित्र इटालीमा तिन सय ६८ जनाको मृत्यु

रोम । इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय... 

आफ्नै घरको  भोजमा सर्यो कोरोना, निको भएपछि सेयर गरिन् उनले अनुभव

आफ्नै घरको भोजमा सर्यो कोरोना, निको भएपछि सेयर गरिन् उनले अनुभव

अमेरिकी नागरिक एलिजाबेथ चिनेन्दरले आफ्नै घरमा आयोजित पार्टीमा सहभागि भएपछि कोभिड १९ बाट संक्रमित बनिन् । ३७ वर्षकी एलिजाबेथ चिनेन्दरले फेब्रअरी २२ मा घरमै पार्टीको आयोजना गरेकी थिईन् । पार्टीको तीन दिनपछि चिनेन्दरलाई... 

भारतः काँग्रेसका छ जना विधानसभा सदस्यको राजीनामा स्वीकृत

भारतः काँग्रेसका छ जना विधानसभा सदस्यको राजीनामा स्वीकृत

भोपाल । भारतको मध्यप्रदेश राज्यका सभामुख नर्मदाप्रसाद प्रजापतीले विधानसभाका छजना सांसदको राजीनामा स्वीकृत गरेका छन् । उनीहरु सबै भारतीय राष्ट्रिय काँग्रेसका हुन् । काँग्रेसका इमर्ती देवी, तुल्सी सिलावात,... 

एप्पलका स्टोरहरु चीनबाहेक अन्य मुलुकमा बन्द हुने

एप्पलका स्टोरहरु चीनबाहेक अन्य मुलुकमा बन्द हुने

वासिङ्टन । कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु (बिक्री केन्द्रहरु) आगामी मार्च २७ सम्म... 

Top