Khabar Dabali Logo
  December 8, Sun

अन्तर्राष्ट्रिय

सैनिक कारबाहीमा परी २८ लडाकू मारिए

सैनिक कारबाहीमा परी २८ लडाकू मारिए

बुर्किना फासो । बुर्किना फासोको सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ आतङ्कवादी मारिएका छन् । सुरक्षा श्रोतले शुक्रबार दिएको जानकारीअनुसार देशको उत्तरी क्षेत्रमा भएको हवाई आक्रमणमा परी उनीहरु मारिएका... 

अमेरिकामा यौन शोषण र बलात्कारको मुद्दा बढ्दो, एक वर्षमा ६ हजारभन्दा बढि मुद्दा दर्ता

काठमाडौं । अमेरिकामा पछिल्लो समय यौन शोषण तथा बलात्कारको मुद्दाहरुमा बढोत्तरी आएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार सन् २०१७/०१८ मा मात्रै ६ हजारभन्दा बढि यौन शोषण तथा बलात्कारको मुद्दा दर्ता भएको... 

टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार

टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार

काठमाडौं । भारतको सरकारी एयरलाईन्स कम्पनी एयर इण्डिया धराशाही बन्दै गएको छ । बितेको आर्थिक वर्ष (२०१८/०१९)मा मात्रै एयर इण्डिया कम्पनीको घाटा ८ हजार ५ सय ५६ करोड भारु भएको भारतीय सरकारी सञ्चार माध्यमले उल्लेख गरेका... 

डाक्टरको बलात्कार र हत्याका चार आरोपीको प्रहरी इन्काउन्टरमा मृत्युु

डाक्टरको बलात्कार र हत्याका चार आरोपीको प्रहरी इन्काउन्टरमा मृत्युु

भारत । दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरूको प्रहरी इन्काउन्टरूमा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। उनीहरूलाई प्रहरीले बुधवार... 

रिसोर्टमा ग्यास विस्फोट : चारको मृत्यु, चार जना बेपत्ता

वार्सा । पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटका कारण एउटा घर भत्किएपछि चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता... 

क्यानडाका प्रधानमन्त्रीले ट्रम्पको मजाक उडाएपछि…

क्यानडाका प्रधानमन्त्रीले ट्रम्पको मजाक उडाएपछि…

काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोका बीच भएको विवाद फेरि एकपटक सतहमा आएको छ । यस पटक दुई नेताले क्यामराका सामुन्ने एक अर्कोको मजाक उडाएका छन् । टुडोले अन्य देशका... 

पाकिस्तानमा महंगाई नियन्त्रण बाहिर, एक केजी टमाटरको मुल्य ३०० रुपये

काठमाडौं । पाकिस्तानमा पछिल्लो समय महंगाई अत्याधिक बढेको छ । दैनिक उपभोग्य वस्तुहरुमा महंगाई ३ सय प्रतिशतसम्म बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सञ्चार माध्यमले जनाएअनुसार पाकिस्तानमा पछिल्लो... 

कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो (अपडेट)

एजेन्सी । फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ । गत सोमबारबाट शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका फिलिपिन्सको मौसम विज्ञान... 

दिउँसो एक बजे ५.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बुधबार शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ विभागका अनुसार यो भूकम्प ५.५ म्याग्नीच्यूडको रहेको थियो । विभागले उक्त भूकम्पको केन्द्रविन्दु मालुकुबाट... 

विवादास्पद नागरिकता विधेयक स्वीकृत भएकोमा विपक्षी दलबाट मोदी सरकारको कडा शब्दमा आलोचना

एजेन्सी । भारतीय संघीय मन्त्रिपरिषदले नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेकोमा विपक्षी दलहरले सरकारको व्यापक विरोध गरेका छन् । बुधबार स्वीकृत भएको यस विधेयकमा पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिम... 

Top