Khabar Dabali Logo
  November 25, Wed

मुख्य समाचार

बजारमा सुनको मूल्य ह्वात्तै घट्यो, तोलाको कतिमा झर्याे ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला रु... 

तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाइ इन्धन डिपो स्थापना गरिने, १६ दिनपछि काम सुरु

तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाइ इन्धन डिपो स्थापना गरिने, १६ दिनपछि काम सुरु

तुलसीपुर । दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा हवाइ इन्धन डिपो स्थापना गरिने भएको छ । ६ वटा टयाङ्क र २ वटा बाउजर मेसिन तयारी अवस्थामा रहेकाले निर्माणको काम १६ दिनपछि सुरु गरिने नेपाल आयल निगमका कार्यकारी निर्देशक... 

७ जना जुवाडे पक्राउ

तुलसीपुर । दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२ लालमटियास्थित गोपाल खत्रीको घरमा राप्ती गाउँपालिका–३ निवासी २१ वर्षीय यमबहादुर राणाले... 

सुखानी शहीद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पुर्याउने छः मन्त्री श्रेष्ठ

सुखानी शहीद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पुर्याउने छः मन्त्री श्रेष्ठ

झापा । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज बिहान झापाको अर्जुनधारास्थित सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण गरेका छन् । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि यहाँ आएका मन्त्री श्रेष्ठले... 

भेरी नदीमा जलयात्रा अलपत्र

जाजरकोट । प्रथम जाजरकोट महोत्सवको अवसरमा भेरी नदीमा छ वर्षअघि तामझामका साथ उद्घाटन गरिएको जलयात्रा (र्याफ्टिङ) अलपत्र परेको छ । भेरी नदीको रिम्नाबजारबाट जगतीपुरस्थित मटेलासम्म २० किलोमिटर दूरीमा र्याफ्टिङ सञ्चालन... 

निकुञ्जमा विशेष सुरक्षा अभियान सञ्चालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा विशेष सुरक्षा अभियान (स्वीप अपरेसन) सञ्चालन गरिएको छ । नेपाली सेनाले निकुञ्जको सबै क्षेत्रमा पुग्ने गरी (स्वीप अपरेसन) विशेष अभियान तीव्र पारेको हो । विशेषगरी बर्सात सकिएपछि निकुञ्जभित्र... 

त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने

नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अबदेखि नलिने भएको छ । अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले कोरोना सङ्क्रमितको आउजाउ बढेर... 

२० लाखको स्वास्थ्य सामग्री सहयोग

चितवन । कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी र बिरामीका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ । भरतपुर अस्पताललाई कोकाकोला फाउण्डेशन नेपाल र नेपाल रेडक्रस सोसाइटीले संयुक्तरूपमा... 

नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धानको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना... 

फेम्ली रेष्टुरेन्टबाट सात जुवाडे पक्राउ

दाङ । दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२ लालमटियास्थित गोपाल खत्रीको घरमा राप्ती गाउँपालिका–३ निवासी २१ वर्षीय यमबहादुर राणाले सञ्चालन... 

Top