Khabar Dabali Logo
  November 25, Wed

मुख्य समाचार

राजपालाई लाग्यो झट्काः महासचिव साहसहित बिद्यार्थी नेताहरु माओवादीमा प्रवेश

राजपालाई लाग्यो झट्काः महासचिव साहसहित बिद्यार्थी नेताहरु माओवादीमा प्रवेश

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)को विद्यार्थी संगठनका महासचिव चन्द्र भुषण साहसहित बिद्यार्थी नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार (आज) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल... 

भारतीय संचारमाध्यममा महत्ताेले दिए विवादास्पद अभिव्यक्ति

भारतीय संचारमाध्यममा महत्ताेले दिए विवादास्पद अभिव्यक्ति

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य नेता राजेन्द्र महत्तो यतिवेला विवादमा तानिएका छन् । विवादमा तानिनुकाे कारण छ उनले भारतबिना नेपाललार्इ सास फेर्न पनि मुस्किल छ भनेर भारतीय... 

बाँदरमुढे घटनाका ३८ जना शहीद घोषित

बाँदरमुढे घटनाका ३८ जना शहीद घोषित

  काठमाडौँ । सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक... 

विप्लव निकट अखिल क्रान्तिकारीको सिंगो कमिटी नै माओवादी केन्द्रमा विलय

विप्लव निकट अखिल क्रान्तिकारीको सिंगो कमिटी नै माओवादी केन्द्रमा विलय

कास्की । नेत्रबिक्रम चंद विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कास्कीको सिंगो जिल्ला कमिटी नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)मा विलय भएको छ । पोखरा... 

वृद्धभत्ताको निर्णय सस्तो लोकप्रियता र गैरजिम्मेवारीपूर्णः एमाले

वृद्धभत्ताको निर्णय सस्तो लोकप्रियता र गैरजिम्मेवारीपूर्णः एमाले

काठमाडौं । नेकपा एमालेले ६५ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई वृद्धभत्ता दिने गरी सरकारले बुधबार (हिजो) गरेको निर्णयलाई सस्तो लोकप्रियताका लागि गरिएको बताएको छ । बिहीबार आयोजिति पत्रकार सम्मेलनमा एमालेले सो... 

नेमकिपाका अध्यक्ष बिजुक्छेंको खुलासाः कांग्रेस, माओवादी र मधेशबादीको सरकार बन्छ

नेमकिपाका अध्यक्ष बिजुक्छेंको खुलासाः कांग्रेस, माओवादी र मधेशबादीको सरकार बन्छ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले काँग्रेस माओवादी र मधेशबादीको साझेदारीमा सरकार निर्माण हुन सक्ने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै... 

उच्च अदालतका चार मुख्य न्यायाधीशलाई शपथ

उच्च अदालतका चार मुख्य न्यायाधीशलाई शपथ

काठमाडौं ।प्रधानन्यायाधीश गोपाल पराजुलीले उच्च अदालतका नवनियुक्त चार मुख्य न्यायाधीशलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले सर्वोच्च... 

यौनकाण्डमा मुछिएका नेपाली सेनाका मेजर शाह जेल चलान

यौनकाण्डमा मुछिएका नेपाली सेनाका मेजर शाह जेल चलान

काठमाडौं । बालिकालाई यौन दुराचार गरेको आरोपमा पक्राउ परेका नेपाली सेनाका सेनानी (मेजर) प्रभव विक्रम शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । शाहलाई जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षका लागि केन्द्रिय... 

सकियो एमाले–माओवादी बैठक, यस्ता भए निर्णय

सकियो एमाले–माओवादी बैठक, यस्ता भए निर्णय

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु प्रदेश सरकारमा सांसदको १० प्रतिशतभन्दा नबढ्ने गरी मन्त्रीहरु छनोट गर्न सहमत भएका छन् । संविधान अनुसार प्रदेशमा रहेका कुल सांसदको २० प्रतिशतसम्म मन्त्री बनाउन... 

खड्काको कप्तानीमा आइसिसी वल्र्ड क्रिकेटका लागि नेपाली टोली घोषणा

खड्काको कप्तानीमा आइसिसी वल्र्ड क्रिकेटका लागि नेपाली टोली घोषणा

काठमाडौं । अर्को महिना नामिबियामा शुरु हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । आज घोषित टोलीमा कप्तान खड्कासहित ज्ञानेन्द्र... 

Top