Khabar Dabali Logo
  October 26, Mon

मुख्य समाचार

‘बल केपी ओलीजीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’

‘बल केपी ओलीजीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’

काठमाण्डौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि एमाले–माओवादी तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् । आईतबार रिपोर्टर्स क्लबमा बोल्दै अध्यक्ष यादवले... 

सँगै काम गर्ने महिलासँग जब श्रीमान फसे, अनि मर्न अाैषधी खाएँ

सँगै काम गर्ने महिलासँग जब श्रीमान फसे, अनि मर्न अाैषधी खाएँ

त्यसरात जब मेरा पति घरबाट निस्के, मलाई मेरो दुनियाँ सकिएको महशुस भयो । यो तबाहीको आवाज कही पनि सुनिएन, बरु यसको ठाँउ भयानक मौनताले लियो । म आफ्नी १० बर्षकी छोरीसँग उभिएका ति तस्वीर सम्झिरहेकी थिएँ, जुन हामीले पछिल्ला... 

खुमलटार जाने भन्दै गायब भए ओली–प्रचण्ड, विहानैदेखि निकटस्थहरु बेखबर

खुमलटार जाने भन्दै गायब भए ओली–प्रचण्ड, विहानैदेखि निकटस्थहरु बेखबर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रचण्ड आइतबार बिहानैदेखि पार्टी एकताको विषय टुंग्याउने भन्दै गोप्य वार्तामा जुटेका छन्। उनीहरु कहाँ बैठक... 

चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको एक मात्र जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । अस्पतालमा साउनदेखि अहिलेसम्म सम्बन्धित विषयका दक्ष चिकित्सक... 

सरकारले गर्यो बम आक्रमणको निन्दा

सरकारले गर्यो बम आक्रमणको निन्दा

काठमाडौं । नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम आक्रमणको निन्दा गरेको छ । उक्त आक्रमणमा परी कैयौँको ज्यान जानाका साथै धेरै घाइते भएका थिए । परराष्ट्र मन्त्रालयले आज वक्तव्य... 

सन्दिप लामिछानेलार्इ दिल्ली डेयरडेभिल्सले २० लाखमा किन्यो

सन्दिप लामिछानेलार्इ दिल्ली डेयरडेभिल्सले २० लाखमा किन्यो

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा दिल्ली डेयरडेभिल्सले खरिद गरेको छ । उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँ (३२ लाख नेपाली रूपैयाँ)मा... 

‘समोसा भोज’मा नगएका ओली ‘गानाबजाना’ भनेपछि हामफाल्दै पुगे भारतीय दूतावास

‘समोसा भोज’मा नगएका ओली ‘गानाबजाना’ भनेपछि हामफाल्दै पुगे भारतीय दूतावास

काठमाडौं । ७० औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासले १२ माघ (२६ जनवरी) मा आयोजना गरेको दिवाभोजमा नगएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सांगितिक कार्यक्रममा भने सहभागी भए । दिवाभोजमा नदेखिएका ओली भोलिपल्टै... 

बर्षेनी तीन हजार नयाँ कुष्ठरोगी

बर्षेनी तीन हजार नयाँ कुष्ठरोगी

फाइल फोटो ललितपुर । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा कुष्ठरोगरहित विश्वको योजना लिएर अघि बढे पनि नेपालमा वर्षेनी करिब तीन हजार नयाँ बिरामी देखा परिरहेका छन् । यस वर्षमात्रै तीन हजार २१५ नयाँ रोगी पत्ता... 

चुनाव हारेका नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने तयारी

चुनाव हारेका नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने तयारी

काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा नयाँ सरकारको बनाउने निश्चित छ । सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएता पनि वाम गठबन्धनले सो विषयमा औपचारिका रुपमा टुङ्गो... 

रिपब्लिकन पार्टीका नेताले यौन दुर्व्यवहारको आरोपपछि दिए राजीनामा

रिपब्लिकन पार्टीका नेताले यौन दुर्व्यवहारको आरोपपछि दिए राजीनामा

अमेरिका । लास भेगस स्थित क्यासिनोका मालिक स्टिभ विनले रिपब्लिकन पार्टीको राष्ट्रिय समितिको आर्थिक मामिला प्रमुखको पदबाट राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोपपछि राष्ट्रपति ट्रम्पका निकट मित्र रहेका विनको... 

Top