Khabar Dabali Logo
  February 27, Thu

डबली विशेष

दैवले जान्ने सरकारको ट्राफिक नियम !

दैवले जान्ने सरकारको ट्राफिक नियम !

काठमाडौं । प्रधानमन्त्री ओलीले भन्न सक्छन्, राजाको पालादेखी चलिआएको नियमलाई लिएर अहिलेको सरकारलाई आरोप लाउने ? सञ्चारमन्त्री बास्कोटाले भन्न सक्छन्, पुरानो कुरा उठाएर दुई तिहाइलाई हेप्नी ? काठमाडौं देशकै पुरानो... 

राष्ट्रघाती एमसीसी सम्झौता गर्न नेकपा सरकार किन उद्धत ?

राष्ट्रघाती एमसीसी सम्झौता गर्न नेकपा सरकार किन उद्धत ?

संसदीय व्यवस्था र राष्ट्रघात २०६२/०६३ मा भएको माओवादी र सातदलबीचको संयुक्त जनआन्दोलनबाट देशमा गणतन्त्र आएको भन्दै फेरि घुमाई फिराई संसदीय व्यवस्थाकै पूनरावृत्ति गर्ने षडयन्त्र सफल भयो । नेपालको इतिहासमा भारतलगायत... 

सभामुख छान्न नेकपालाई किन सकस ?

सभामुख छान्न नेकपालाई किन सकस ?

काठमाडौं । राजनीतिक विश्लेषक कृष्ण पोखरेलले सामाजिक सञ्जालमार्फत शुक्रबार सत्तारुढ नेकपाभित्र सभामुख चयनमा देखिएको अन्यौलतालाई हेर्दै ‘दुई पाइलटले चलाएको जहाज दुर्घटना तिर त होइन ?’ भनि गम्भिर आशंका व्यक्त... 

कमजोर बन्दै भाजपा, एकै वर्षमा गुम्यो ठूला ५ राज्यबाट नेतृत्व

कमजोर बन्दै भाजपा, एकै वर्षमा गुम्यो ठूला ५ राज्यबाट नेतृत्व

काठमाडौं । केन्द्रमा सत्ता चलाईरहेको भारतीय जनता पार्टी (भाजपा) राज्य स्तरमा भने खुम्चिदै गएको छ । एक पछि अर्को विधानसभा निर्वाचनको परिणामसँगै भाजपा राज्य स्तरका नेतृत्वबाट बाहिर बन्दै गईरहेको हो । महाराष्ट्रमा... 

बदलिँदै सत्ता समिकरण, समाजवादीको ‘एक्जिट’ राजपाको ‘इन’

बदलिँदै सत्ता समिकरण, समाजवादीको ‘एक्जिट’ राजपाको ‘इन’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)र राष्ट्रिय जनता पार्टी (राजपा)बीच गत पुस २ मा अपत्यारिलो रुपमा २ बुँदे सम्झौता भयो । नेकपाले प्रधानमन्त्री निवास बालुवाटार बोलाएर राजपासँग २ बुँदे सम्झौता गरेको... 

किन टुंगिएन प्रदेशको नाम र राजधानी ? कहाँ छ समस्या ?

किन टुंगिएन प्रदेशको नाम र राजधानी ? कहाँ छ समस्या ?

काठमाडौं । करिब डेढ बर्ष लगाएर प्रदेश नं. ५ को प्रदेश सभा सदस्य दीपेन्द्र पुनको संयोजकत्वमा गठित संसदीय विषेश समितिले प्रदेशको नाम लुम्बिनी सिफारिस गरेको छ । समितिले राजधानीको लागि ३ जिल्लाका ६ ठाउँ प्रस्ताव... 

एक्लो प्रचण्ड, एक्लो थाप्लो र एक्लो जिम्मेवारी

एक्लो प्रचण्ड, एक्लो थाप्लो र एक्लो जिम्मेवारी

काठमाडाैं । सोमवार बिहान ११ बजे सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने आँटेको थियो । प्रधानमन्त्री केपी ओलीका असाध्यैनिकट मानिने एक केन्द्रीय कमिटी... 

मेडिकल कलेज ठगी प्रकरण : बढि शुल्क उठाउन परिपत्र गर्ने काठमाडौं विश्वविद्यालयलाई कारबाही किन नगर्ने ?

मेडिकल कलेज ठगी प्रकरण : बढि शुल्क उठाउन परिपत्र गर्ने काठमाडौं विश्वविद्यालयलाई कारबाही किन नगर्ने ?

काठमाडौं । राष्ट्रिय सतकर्ता केन्द्रले मेडिकल कलेजसम्बन्धि अनुसन्धान गरेको प्रतिवेदनमा ३ वर्षको अवधिमा मेडिकल कलेजहरुले २ अर्ब ८५ करोडभन्दा बढी रकम गैह्र कानूनी रुपले बिद्यार्थीसँग उठाएको देखिन्छ । सरकारले... 

के छ प्रचण्डको राजनीतिक प्रतिवेदनमा ? (राजनीतिक प्रतिवेदन पूर्णपाठसहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबारदेखि सुरु स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अध्यक्षद्वयको तर्फबाट राखिएको राजनीतिक... 

प्रचण्डलाई खुल्ला पत्र : जनपक्षीय गणतन्त्र र वास्तविक समाजवाद स्थापना गर्न तपाईंले आँट गर्नैैपर्छ !

प्रचण्डलाई खुल्ला पत्र : जनपक्षीय गणतन्त्र र वास्तविक समाजवाद स्थापना गर्न तपाईंले आँट गर्नैैपर्छ !

प्रिय कमरेड, लामो समयदेखि थाति रहेको नेपाली जनताको मुक्तिको चाहना सम्बोधनका लागि तपाईले नेपालको सन्दर्भमा निकै ठूलो आँट, साहस र दृढता देखाउनु भयो । कमरेड पुष्पलाललगायतका अग्रज संस्थापकहरुले रोपेको विरुवालाई... 

Top