Khabar Dabali Logo
  April 8, Wed

डबली विशेष

वैदेशिक रोजगारीमा शून्य लागत – मन्त्रीलाई काम भन्दा प्रचार प्यारो

वैदेशिक रोजगारीमा शून्य लागत – मन्त्रीलाई काम भन्दा प्रचार प्यारो

काठमाडौं । १५ महिनासम्म बन्द रहेको मलेसिया रोजगारीको ढोका खुलेसँगै शून्य लागत नीति कार्यान्वयन हुन्छ कि हुन्न भन्नेमा द्विविधा देखिएको छ । गत कात्तिक १२ गते नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतामा नेपालीहरू रोजगारीका... 

अमेरिकी दुतावासको स्पष्टीकरण विवादमा, प्रचण्डको टिप्पणी पार्टी नीति अनुसार

अमेरिकी दुतावासको स्पष्टीकरण विवादमा, प्रचण्डको टिप्पणी पार्टी नीति अनुसार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको शिष्टाचार भेटबारे अमेरिकी दुतावासले स्पष्टीकरण सोधेको विषय अहिले विवादमा परेको... 

नेकपा सचिवालय बैठक : बोलचाल फुकेन, ओली फेरि सिंगापुर जान सक्ने

काठमाडौंं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को बुधवार बसेको सचिवालय बैठकले सामान्य छलफलबाहेक उल्लेख्य नयाँ निर्णय केही गर्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक नियमित कक्षमा नबसी... 

कांग्रेस विवाद : भातृसंस्थालाई बिचल्ली पारेर जागरणको ‘डंका !’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान बीपी जयन्तीको अवसर पारेर मंगलवारदेखि शुरू भएको छ । देशभरिका ३ सय ३० प्रदेशसभा क्षेत्रमा वृक्षरोपण गरेर कांग्रेसले दोस्रो चरणको अभियान... 

नेपालका लागि जयशंकर भन्दा लीको भ्रमण महत्त्वपूर्ण : एक महिनाभित्रै राष्ट्रपति शी पनि आउने !

नेपालका लागि जयशंकर भन्दा लीको भ्रमण महत्त्वपूर्ण : एक महिनाभित्रै राष्ट्रपति शी पनि आउने !

काठमाडौं । आइतवार साँझ पाकिस्तानको राजधानी इस्लामावादबाट चार्टर फ्लाइटमा सोझै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका चिनियाँ विदेशमन्त्री वाङ यी ४८ घन्टाका लागि नेपाल भ्रमणमा आए । यीको नेपाल भ्रमणलाई... 

मिडियाले धनीका अपराध दबाउँछन्, गरीबका अपराध उचाल्छन् : कार्ल मार्क्स

काठमाडाैं । कार्ल मार्क्स विश्वविख्यात चिन्तक तथा दार्शनिक हुन् । उनले समकालीन समाजलाई टाउकाले टेकेको समाजको संज्ञा दिए । समाजमा एउटा सशक्त ‘सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित भएको मानिन्छ । कार्ल मार्क्स... 

मृतकको आरोप आत्महत्या दुरुत्साहनको प्रमाण हुन्छ ?

काठमाडौं। आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही हुने कानूनी व्यवस्था भएपछि गएको एक वर्षमा नेपालमा आत्महत्या दुरुत्साहनसम्बन्धी कैयौँ मुद्दा परेको अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार मुलुकका विभिन्न... 

एकता टुंग्याउन जुटे प्रचण्ड, असन्तुष्ट पक्षलाई सम्झाउन बढ्याे सक्रियता !

एकता टुंग्याउन जुटे प्रचण्ड, असन्तुष्ट पक्षलाई सम्झाउन बढ्याे सक्रियता !

माधव नेपालको असन्तुष्टीबारे छलफलअध्यक्ष प्रचण्डले शुक्रबारदेखि नै विशेष कार्यसूची बनाएर एकता प्रक्रियामा असन्तुष्ट रहेका नेताहरुसँग भेटघाट र छलफलमा जुटेको पार्टी स्रोतले जानकारी दिएको छ । अध्यक्ष प्रचण्डले... 

प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन भनेर २ दिनका लागि नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री एस जयशंकरका बारेमा राजनीतिक वृत्तमा गम्भीर चर्चा परिचर्चा भइरहेको छ । यहाँसम्म कि जयशंकरको नेपाल... 

नेकपामा प्रचण्ड एकल अध्यक्ष !

नेकपामा प्रचण्ड एकल अध्यक्ष !

काठमाडाैं । आइतवार बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई औंला उठाएर या त पार्टीको अध्यक्ष छाड्न या त प्रधानमन्त्री छाड्न चेतावनी दिए । बैठक सकिनेबित्तिकै... 

Top