फागुन १३ गते, २०७७ - १४:४०
प्रचण्ड–माधवले यस्ताे रणनीति अपनाए के हुन्छ ? राष्ट्रपति, प्रधानमन्त्री र उपसभामुखमा नयाँ समिकरण !
काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम फागुन ११ गते सर्वोच्च अदालतले उल्टाइदिएपछि नयाँ सत्ता समीकरणको बहस प्रारम्भ भएको छ। संसद विघटन गरेका प्रधानमन्त्री ओली सत्ताच्यूत हुने...
फागुन १३ गते, २०७७ - ११:५७
शक्ति र सत्तासँग नझुकी जसले संविधान बचाए
काठमाडौं। नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई संविधानको संरक्षकको गरिमा र जिम्मेवारी दिएको छ। तर, राष्ट्रपति विद्यादेवी भण्डारी संविधानप्रदत्त अधिकार र जिम्मेवारीको गलत प्रयोग गर्दै संविधान मास्ने खेलमा...
फागुन ८ गते, २०७७ - १६:२२
सरकारसँग वार्ताका लागि विप्लव समूह तयार रहेको घोषणा
काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।नेत्रविक्रम चन्द विप्लव समूह वार्तामा आउन सकारात्मक रहेको त्यसका महासचिवले जनाएका छन्। शनिबार विज्ञप्ति जारी गर्दै महासचिव...
फागुन ७ गते, २०७७ - १७:०९
टुँडिखेल मार्चबाट बृहत् नागरिक आन्दोलनले जारी गर्यो घोषणा पत्र: निरंकुश चरित्रविरुद्ध आवाज उठाऔँ
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले विभिन्न विरोधका कार्यक्रमहरू गर्दै आएको छ । नागरिक समाजले सुरु गरेको यस आन्दोलनमा विभिन्न समूहले ऐक्यबद्धता जनाएका छन् । आन्दोलनअन्तर्गत सिंहदरबार...
फागुन २ गते, २०७७ - १४:३३
प्रचण्ड–माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा (विज्ञप्तिसहित)
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने...
माघ १४ गते, २०७७ - १०:३६
कोरोनाविरूद्ध खोप अभियान सुरू, पहिलो खोप डा. राजभण्डारीले लगाए
काठमाडौं । सरकारले आजदेखि कोरोनाविरूद्ध खोप अभियान सुरू गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या...
पुस १८ गते, २०७७ - १६:१५
प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा(आन्दोलनका कार्यक्रमसहित)
काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको...
पुस ८ गते, २०७७ - १५:०७
प्रचण्ड-नेपाल समूहले ओलीलाई हटाएर प्रचण्डलाई बनायो संसदीय दलको नेता
काठमाडौँ । नेकपाको पुष्पकमल प्रचण्ड-माधव नेपाल पक्षले अध्यक्ष दाहाललाई पार्टीको संसदीय दलको नेता चयन छ । पार्टी अध्यक्ष बनेको भोलिपल्ट माधव नेपालले बुधबार गरेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले...
पुस ७ गते, २०७७ - १३:२०
२०७८ मंसिर २ मा महाधिवेशन गर्ने ओली समूहको निर्णय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पार्टीको महाधिवेशन २०७८ मंसिर २ मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाएर सो निर्णय गेका...
पुस ६ गते, २०७७ - १२:४३
प्रचण्डले पार्टी एकतामा सिन्को भाँचेनन्, उपाध्यक्ष भन्दा मन दुखाउलान् भनेर अध्यक्ष दिएको हुँ : ओली
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई पार्टीभित्रैबाट असहयोग भएकाले अहिलेको अवस्था आएको बताएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरूलाई...