Khabar Dabali Logo
  August 14, Fri

अर्थ डबली

२५ बैंकको विवरण सार्वजनिक : लकडाउनका कारण आर्थिक क्षेत्र नराम्ररी प्रभावित

काठमाडौँ । कोरोना कहरका कारण यतिबेला संसार नै आक्रान्त भएका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । सरकारले गत चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको लकडाउनका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नराम्ररी... 

नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता

नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता

काठमाडौ । नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकका निक्षेपकर्ताको बीमासम्बन्धी सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताबमोजिम बैंकमा बालबालिका बचत खाता सञ्चालन गरेका बालबालिकाको रु... 

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार फेरि सुनको मूल्य बढेको छ । बुधबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले... 

सुनको भाउ एकैदिन ६ हजार २ सय रुपैयाँले घट्यो, प्रतितोला कतिमा झर्यो ?

काठमाडौँ । बुधबार नेपाली बजारमा लगातार उकालो लागिरहेको सुनको भाउ ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ६ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको... 

धितोपत्र बजार : आज नेप्सेमा सामान्य गिरावट

काठमाडौ । धितोपत्र बजारमा सोमबार ३७ अङ्कले वृद्धि भएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ६.६१ अङ्कले घटेर एक हजार ४२३.८१ मा पुगेको छ । कारोबार रकमका... 

साधारण शेयर बिक्री गर्ने क्रम बढ्यो

काठमाडौं । कोरोना सङ्क्रमणको जोखिम बढिरहँदा शेयर बजारमा पनि साधारण शेयर बिक्री गर्ने क्रम बढेर गएको छ । गैर आवासीय नेपालीले प्रवद्र्धन गरेको एनआएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको साधारण शेयर आज बाँडफाँड... 

धितोपत्र बजार : ३७ अङ्कले बढ्यो नेप्से

काठमाडौ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३७ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३७.७४ अङ्कले बढेर एक हजार ४३०.४१ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ७.६३ अङ्कले बढेर २९८.६४... 

आज पनि घट्यो सुनको भाउ, तोलाको कतिमा झर्यो ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु २ सय रुपैयाँ घटेको हो । सुन आज तोलामा एक लाख दुई हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो ९ सय रुपैयाँ घटेर... 

सुनको भाउ घट्यो, तोलाको कतिमा झर्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो। सुनको भाउ आज तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुनको भाउ अहिलेसम्मकै... 

सुनको मूल्य तोलामा १ लाख ३ हजार ५ सय पुग्यो

सुनको मूल्य तोलामा १ लाख ३ हजार ५ सय पुग्यो

काठमाडौ । कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशित रूपमा बढेको छ । बिहीबार प्रतितोला रु एक लाख दुई हजार ५०० मा कारोबार भएको पहेँलो धातुमा... 

Top