फागुन १८ गते, २०७७ - १३:५४
भारतिय भुमिका र ओलीको मनोदशा
नयाँ संबिधान बने देखी नै भारत रुस्ट थियो । उसको हैकम नेपाली राजनीतिमा सक्किदै गएको थियो । माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनेर नेकपाको अत्याधिक बहुमतको सरकार बने पछी त भारतको प्रभाव जिरो जस्तै भएको थियो । पार्टीले...
मंसिर १४ गते, २०७७ - १८:३४
ओली प्रवृतिसँग आज लड्ने कि भोली !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी मिटिङ फेरी बस्ने मिटिङ अर्को मिटिङ प्रश्नको लागि मिटिङ उत्तरको मिटिङ यि सब सुनेर आम जनता पनि वाक्क दिक्क भैसकेका...
भदौ २८ गते, २०७७ - १०:११
बुद्धका जीवनोपयोगी भनाईहरु पढेर मन र मस्तिष्कलाई सकारात्मक राख्नुहोस्
भगवान् सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ...
भदौ १६ गते, २०७७ - २०:२७
मार्क्सवाद सङ्घर्ष र मुक्तिको दर्शन हो, बुद्दीविलासको होइन–नारायणकाजी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले मार्क्सवाद बुद्धिबिलासको विषय नभएको र रुपान्तरणको दर्शन भएको बताएका छन्। लोकपाटी मिडियाको मार्क्सवादी ज्ञान केन्द्रद्वारा...
भदौ १४ गते, २०७७ - ०८:५६
होची मिन्हको विश्वचर्चित लेख : ‘कम्युनिष्ट नैतिकता र आदर्श’
क्रान्ति गर्नु, पुरानो समाजलाई नयाँ समाजमा फेर्नु एक निकै गौरवशाली, तर ज्यादै बोझिलो काम हो, एक जटिल, दीर्घकालीन र कठिन सङ्घर्ष हो । बलियो मानिसले मात्र आफ्नो पिठ्युँमा गाह्रो भारी बोकेर लामो यात्रा गर्न सक्छ । यदि...
भदौ ७ गते, २०७७ - १५:०८
नेकपामा नयाँ वैचारिक बहस
कार्ल मार्क्सले “आजसम्मको मानव समाजको इतिहास वर्ग संघर्षको इतिहास हो” भनेर निश्कर्ष निकाले । सायद आदिम साम्यवाद, नीजि सम्पतिको उत्पति हुनु अघिकोलाई छोडेर । हालै प्रकाशित आफ्नो बहुचर्चित पुस्तक “पूँजी र...
भदौ ३ गते, २०७७ - १८:४३
निषेधाज्ञाको अवधिमा सरकारले यी काम गर्नुपर्छ – डा. रवीन्द्र पाण्डे
आज राति १२ बजेदेखि उपत्याकाका जिल्ला प्रशाशन कार्यालयहरुले निषेधाज्ञा लागु गर्दैछन् । काठमाडौं उपत्याका बाहेक देशका धेरै ठाउँमा पनि निषेधाज्ञा लागु भएको छ, हुँदैछ । निषेधाज्ञा भनेको कर्फ्यु नै हो । संक्रमित...
साउन ३२ गते, २०७७ - १३:५३
विभत्स दोरम्बा हत्याकाण्डमा बाँचेका एक माओवादीको बयान
०५९ मा त्यो युद्धविरामको समय थियो । दुईपक्षबीच आफू भएको स्थानबाट ५ किलोमिटर टाढा नजाने सम्झौता थियो । तर, उनीहरुको युद्धविराम भङ्ग गर्ने योजना रहेछ । मध्यान्ह १२ः ३० मा सेनाले एक्कासी आक्रमण गर्यो । त्यहाँ हामी...
जेठ ३२ गते, २०७७ - ०९:२७
सिमा समस्याबारे संसदमा प्रचण्डको दमदार संम्बोधन : पढ्नुहोस् पूर्णपाठ
केही वर्षदेखि मुख्यतः नेपालमा शान्ति र परिवर्तनको एउटा युगलाई जन्म दिने प्रक्रियामा नेपाली जनताले नेपालका राजनीतिक दलहरू र नेताहरूले एउटा नयाँ संस्कृति र परम्पराको विकास गरेका छन् । राष्ट्रिय महत्वका र ऐतिहासिक...
जेठ २४ गते, २०७७ - १४:१७
क्वारेन्टाइन सङ्क्रमण फैलाउने थलो नबनोस् !
काठमाडौँ । मुलुकभर कोभिड १९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा तीनै तहका सरकारहरुले क्वारेन्टाइन सञ्चालन गर्न थालेका छन् । कोरोना विषाणुको फैलावट रोक्ने अचूक उपायका रुपमा यसलाई लिइएको छ । हजारौंको सङ्ख्यामा मानिसहरुलाई...