मंसिर १८ गते, २०७६ - १७:४९
नेपाल आइडलबाट चर्चित बनेकी मेनुका पौडेलको नयाँ गीत ‘रङ्ग भित्रको’ सार्वजनिक (भिडियाेसहित)
काठमाडौं । नेपाल आइडलबाट चर्चित बनेकी गायिका मेनुका पौडेलको नयाँ गीत ‘रङ्ग भित्रको’ सार्वजनिक भएको छ । सञ्चारकर्मी दिपेन्द्र घिमिरेको शब्दमा उनिएको गीतमा मेनुकाको स्वर भरिएको छ । गीतमा एस.डी योगीको संगीत रहेको...
मंसिर ११ गते, २०७६ - २१:०८
सलमानको फिल्मप्रति हिन्दुवादीको आपत्ति, हिन्दु समुदायको भावनामा ठेस पु-याएको आरोप
काठमाडौं । सलमान खानको फिल्म ‘दबंग ३’ रिलीज हुनु अगावै विवादमा फसेको छ । फिल्मप्रति हिन्दु जनजागृति समितिले आपत्ति जनाएका छन् । फिल्मको टाइटल गीत ‘हुड दबंग दबंग’ले हिन्दु समुदायको भावनामाथि ठेस पु-याएको उनीहरुको...
मंसिर ९ गते, २०७६ - १९:२५
आमाछोरीको मर्मस्पर्शी गीत, ‘तिमी पाएरै खुल्यो’(भिडियोसहित)
काठमाडौं । उषा थपलियाको रचना, संगीतमा उनी र उनकी १५ वर्षीया छोरी संविदा वाग्लेले गाएको युगल गीत यतिवेला चर्चामा छ । गीतमाथि बनेको भिडियो केहि दिनअघि पुर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालले एक समारोहवीच...
मंसिर ८ गते, २०७६ - २१:५३
चलचित्र ‘छ माया छपक्कै’ अब डिशहोमको सिनेमा घरमा प्रदर्शन हुँदै
काठमाडौं । वर्षकै सर्वाधिक सफल चलचित्र “छ माया छपक्कै” अब डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ । ख्यातिप्राप्त हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे),...
मंसिर ६ गते, २०७६ - २०:४०
कालापानी मिचिएको विराेधमा कलाकारहरुको सामुहिक गीत ‘सिमानामा हाम्रो माटो मिच्न नखोज’(भिडियोसहित)
काठमाडौं । भारतीय सरकारले नयाँ नक्सा सार्वजनिक गर्दै नेपाली भूमी लिम्पियाधूरा, लिपूलेक र कालापानीलाई आफ्नो नक्सामा गाभेको प्रति नेपाली कलाकारहरुले विरोध जनाएका छन् । सामाजिक अभियन्ता एंव कलाकारहरुको समुहले...
मंसिर २ गते, २०७६ - २३:१३
अमिताभको फिल्म ‘झुंड’लाई कपिराइटको आरोप
काठमाडौं । अमिताभ बच्चनको आगामी फिल्म ‘झुंड’ रिलिज हुनुअघिनै कानुनी झमेलामा फसेको छ। अमिताभको उक्त फिल्मलाई कपिराइटको आरोप लागेको हो। फिल्म निर्माता नंदी चिन्नी कुमारले फिल्म ‘झुंड’का निर्देशक तथा निर्माता...
कात्तिक २९ गते, २०७६ - २२:५९
शिल्पा पोखरेललाई तारेखमा छाड्न अदालतको आदेश
काठमाडौं । फिल्म निर्माता छविराज ओझासँग बहुविवाह गरेको उजुरी परेकी नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको छ। केही समयअघि छविकी जेठी पत्नी हेमा ओझाले शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी...
कात्तिक २६ गते, २०७६ - २१:१३
पत्नि ऋतिक रोशनको फ्यान हुँदा गयो पति पत्निकै ज्यान
काठमाडौं । अमेरिकामा एक भारतीय मुलका ३३ वर्षीया व्यक्तिले आफ्नै श्रीमतिलाई चक्कु हानी हत्या गर्दै आफुँ पनि आत्महत्या गरेका छन् । अन्तराष्ट्रिय मिडियाले जनाएअनुसार पत्नि अभिनेता ऋतिक रोशनको फ्यान भएकै कारण हत्याको...
कात्तिक २६ गते, २०७६ - २०:२७
चिन्ताजनक अवस्थामा गायिका लता मंगेश्करको उपचार हुँदै
काठमाडौं । भारतकी चर्चीत गायिका लता मंगेश्करको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । मंगेश्करको मुम्बईको ब्रीच कैंडी अस्पतालमा गम्भिर अवस्थामा उपचार भईरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फोक्सोमा...
कात्तिक २४ गते, २०७६ - २२:२८
सीमा मिच्नेविरुद्ध ‘कालापानी’ गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं । लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेकोप्रति देशभर विरोध भइरहँदा ‘कालापानी’ गीत सार्वजनिक भएको छ । प्रभावन जेको शब्द र संगीतमा स्वयं...