Khabar Dabali Logo
  April 8, Wed

देशकै कार्यकारी प्रमुख अस्वस्थ भईरहँदा विकल्प खोज्नु पर्छ कि पर्दैन ?

  • चैत ३ गते, २०७६ - १५:०७

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली अहिले अस्वस्थ अवस्थामै छन् । उनि मृर्गौला प्रत्यारोपण गरेसँगै चिकित्सकीय निगरानीमा आराम गरिरहेका छन् । उनको उपचारमा संलग्न चिकित्सहरुको भनाइअनुसार ओली सामान्य अवस्थामा फर्किन अन्य समस्या नआए न्यूनतम एक वर्ष लाग्नेछ ।

प्रधानमन्त्रीमा नियुक्त भएसँगै ओलीले पटक–पटक स्वास्थ्य उपचारको लागि विदेश र स्वदेशकै हस्पिटलमा समय बिताएका छन् । गत साउन र भदौमा मात्रै उनी एक महिनाजसो उपचारको लागि सिंगापुर बिताएका थिए ।

प्रधानमन्त्री ओली असामान्य रुपमै बिरामी बिदामा बसिरहेका बेला कतिपयले विकल्पको कुरा उठाउन थालेका छन् । देशको कार्यकारी प्रमुख जस्तो व्यक्ति बिरामी भइरहँदा देशलाई नै अप्ठ्यारो पर्ने भन्दै आवाज उठाउन थालेका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र विकल्पबारे उठाइएको आवाजका बीच हामीले नेकपाका नेतासँग कुराकानी गरेका छौं । यस्तो परिस्थितिमा प्रधानमन्त्रीको विकल्प खोज्नु कति उत्तम ? भनि हामीले सत्तारुढ दल नेकपा नेता लालबावु पण्डित, देवेन्द्र पौडेलसत्यनारायण मण्डलसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र विकल्पबारे कुराकानी गरेका छन् । नेता त्रय पण्डित, पौडेल र मण्डलसँग गरिएको कुराकानीको सम्पादीत अंश :

चैत ३ गते, २०७६ - १५:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका भएका थापाको शव ११ दिनपछि उठाउने सहमति

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका भएका थापाको शव ११ दिनपछि उठाउने सहमति

बुटवल । बुटवल धागो कारखानाको भवनमा बनाइएको काेरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुराम थापाको शव...   
४ दिनदेखि नेपालमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित

४ दिनदेखि नेपालमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित

काठमाडौं । विगत ४ दिनदेखि नेपालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयले...   

पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, ७७ हजार २४५ ले पाए ५० कित्ता

काठमाडौं । लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक...   
चर्चित खेलाडी रोनाल्डिन्हो जेलमुक्त

चर्चित खेलाडी रोनाल्डिन्हो जेलमुक्त

काठमाडाैं । ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डिन्हो जेलमुक्त भएका छन् । नक्कली पासपोर्ट बोकेर...   
लकडाउन : ‘लक’ अर्थात वर्गीय भाग्य

लकडाउन : ‘लक’ अर्थात वर्गीय भाग्य

पृष्ठभूमि यतिबेला विश्व कोरोना भाईरस महामारिको चपेटामा परेको छ । लगभग संसारका सबै जसो मुलुकहरु कोरोनासँग...   

कालाेबजारीकाे आराेपमा पक्राउ परेका अग्रवाललाई हिरासतमा राख्न अनुमति

काठमाडौं । कालोबजारी गरेकाे आरोपमा पक्राउ परेका व्यावसायी सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न...   
कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

ए पटमुर्ख होकिन झ्वाम्म फाल हानेको महाकालीमा?अहिले छिटा पर्छ अनिब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्रीखास...   

खरिद प्रक्रिया विवादित भएपछी स्वास्थ्य सेवा विभागदृारा पुनः बोलपत्र आह्वान

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि औषधि किन्न पुन: बोलपत्र आह्वान गरेको छ । स्वास्थ्य...   
सम्बोधन बुझिएन भन्दै प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे ११ प्रश्न

सम्बोधन बुझिएन भन्दै प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे ११ प्रश्न

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई कांग्रेस नेता एंव सांसद गगनकुमार थापाले सामाजिक सञ्जालबाटै...   
क्षयरोगविरुद्ध लगाईने बीसीजी खोपले कोरोना संक्रमितमा देखायो असर, व्यापक परीक्षण गर्ने तयारी

क्षयरोगविरुद्ध लगाईने बीसीजी खोपले कोरोना संक्रमितमा देखायो असर, व्यापक परीक्षण गर्ने तयारी

काठमाडौं । क्षयरोगका लागि करिब एक शतक अगाडि अविष्कार गरिएको खोप काम आउन सक्ने भन्दै वैज्ञानिकहरुले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु sdsad:
Top