माघ २८ गते, २०७४ - १९:५६
पौडेल प्रदेशको नं ३ को मुख्यमन्त्री नियुक्त
हेटौँडा । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले आज नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा (एमाले) प्रदेश नं ३ का संसदीय दलका नेता डोरमणि पौडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी छिन् । प्रदेश प्रमुख...
माघ २८ गते, २०७४ - १९:४३
सिँचाइ सचिव यादवको अन्त्येष्टि
कपिलवस्तु । कार दुर्घटनामा परी निधन भएका सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादवको यहाँ आज अन्त्येष्टि गरिएको छ । काठमाडौँ फर्कने क्रममा शनिबार धादिङमा दुर्घटनामा परेका सचिव यादवको बहादुरगञ्जस्थित सुरही खोलामा...
माघ २८ गते, २०७४ - १९:२३
रसियामा विमान दुर्घटना, सवार सवैको मृत्यु भएको अाशंका
फाइल फोटो रसिया । मस्कोबाट अोरेनवर्गका लागि उडेको विमान अाइतबार दुर्घटना भएको छ । ७१ जना सवार उक्त विमानका सबै जनाको मृत्यु भएको हुनसक्ने रसियन समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ । विमानमा ६५ जना यात्रु र...
माघ २८ गते, २०७४ - १८:४५
७१ जना यात्रु बोकेको विमान सम्पर्कविहीन
रसिया। मस्कोबाट ७१ जना यात्रु लिएर उडेको विमान सम्पर्कविहिन भएको छ । टास सिटी इमर्जेन्सी सर्भिसका अनुसार रसियन एएन १४८ विमान मस्कोको डोमोडेमोभो एयरपोर्टबाट उडेको केही समयमै राडरको सम्पर्क बाहिर गएको हो ।
माघ २६ गते, २०७४ - २०:५०
श्रीमती कुटेको अभियोगमा पुर्पक्षमा
भक्तपुर । आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गर्ने श्रीमान् पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफ्नी श्रीमती जयन्तीलाई गत पुस २६ गते आफ्नै घरमा स्टिलको...
माघ २६ गते, २०७४ - २०:२२
सन्तको हत्या
भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ वनदेवी मन्दिरमा सन्तहरूबीच झगडा हुँदा एक सन्तको आज मृत्यु भएको छ । साँझ सन्तनारायण चौधरीले आपसी विवादमा दाउराको चिर्पटले हिर्काएर अर्का सन्त ४० वर्षीय चन्द्र गिरीको...
माघ २६ गते, २०७४ - १९:५१
आगजनीको आरोपमा एक महिलालाई मृत्युदण्डको सजाय
एजेन्सी । चीनको जेजियाङ्ग प्रान्तमा एक महिलालाई शुक्रबार मृत्युदण्डको सजाय भएको छ । ती महिलाले सन् २०१७ मा गरेको एक आगजनीमा एक परिवारका चारजना सदस्यको मृत्यु भएको थियो । स्थानीय अकाधिकारीहरुले शुक्रबार सो जानकारी...
माघ २६ गते, २०७४ - १९:४७
सत्यनिरुपण आयोगद्वारा सातै प्रदेशमा छानबिन जारी
काठमाडौं । सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको सम्बन्धमा छानविन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोगले सातै प्रदेशमा कार्यालय खोली छानविन अघि बढाएको छ । आयोगले आज जारी गरेको विज्ञप्तिमा उजुरी छानविनलाई...
माघ २६ गते, २०७४ - १९:२६
डिभिजन–२ क्रिकेटः नेपाल ओमनसँग पराजित
काठमाडौं । नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग छ विकेटले पराजित भएको छ । नामिवियाको विन्डहोकस्थित अफिज पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले...
माघ २६ गते, २०७४ - १९:०२
कांग्रेसका नेता भन्छन्, कांग्रेसले सत्ता मोह त्याग्नुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले काँग्रेसले आगामी पाँच वर्षसम्म सत्ता मोह त्याग्नुपर्ने धारणा राखेका छन् । नेकाका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको दोस्रो स्मृति...