मंसिर १९ गते, २०७७ - १७:५४
आगामी २९ गते हुने राष्ट्रिय कविता महोत्सवका लागि ३० कविता छानिए
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले यही मङ्सिर २९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सवका लागि प्राप्तमध्ये ३० कविका कविता छनोट गरेको छ । देशभरबाट प्राप्त ५०२ कवितामध्ये छनोट समितिको पहिलो चरणको मूूल्याङ्कनका...
अशोज ६ गते, २०७७ - १३:१२
बानियाँले मदन पुरस्कार पाएपछि म्याग्दीमा खुशियाली
म्याग्दी । म्याग्दीमा जन्मेर हाल पोखरा बसोबास गर्दै आएका साहित्यकार चन्द्रप्रकाश बानियाँलाई महारानी उपन्यासका लागि मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरकार प्रदान गर्ने निर्णय गरेपछि म्याग्दीमा खुशियाली...
साउन १७ गते, २०७७ - ११:०३
‘केटाकेटीको देश’- कविता
काठमाडाै । बाबुले स्वतन्त्रताको गीत लेख्छनआमाले त्यही गीत गाउन जान्दिननकेटाकेटीहरूलेरंगीन पुतली छोपी डोको भित्र थुन्छनजब डोकोमा प्वाल देख्छनतत्काल डालो माग्नआमालाई चिमोट्छन ! बहिनीलाई नजर लगाउने आँखाहरूलाईदाजुहरूले...
बैशाख १२ गते, २०७७ - ११:४९
आमाकाे मुख हेर्ने दिनमा कविता : आमा
अँधेरो मझेरीको जून हुन् उनीजसले सँधैभरि उदाइरहनु पर्छझलमल्ल भएरबादलिने अधिकार छैन उनलाईकिनकी उनी आकास होइनन्बादल लाग्ने अधिकार तकेवल उचाई सँग हुन्छसगर सँग हुन्छकि त हुन्छ सागर सँगपुर्ण गहिराइ सँग उनी न पुर्ण...
बैशाख ११ गते, २०७७ - ०६:०५
‘मेरि आमा’ कविता
मेरि आमालाई बिहे गरेर म जन्मेसी मेरा बा,उहाँको आमा बाबा बाट छुट्टिनु परेको रे !कतै मेरि आमाले मेरा बा लाई फाकाई फुल्याई,मेरा बा र बाको आमा बाबाको बिछोड त गराईनन ?कस्तो बदमास मेरि आमा ?अर्काको छोरालाई टपक्क छुट्याएर,म...
बैशाख १० गते, २०७७ - १६:४८
प्रज्ञा–प्रतिष्ठानद्वारा ६३ औँ वार्षिकोत्सवका लागि कविता आव्हान
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ । इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता...
बैशाख १० गते, २०७७ - ०९:१०
कविता : परदेशीको पीडा
सुखको आश बिहानी साँझ नेपाली माटोमाकमाउन धन नेपाली मन बिदेशको बाटोमागाउँघरको दुःख विदेशको सुख सबैले देख्याछन्भोग्नेले मात्र हो रैछ साथी कहानी लेख्याछन् जीवनको आश बाकसको लास कहानी सबैकोलुकेर रुन नमिल्ने रैछ...
चैत २६ गते, २०७६ - १३:५९
कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ
ए पटमुर्ख होकिन झ्वाम्म फाल हानेको महाकालीमा?अहिले छिटा पर्छ अनिब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्रीखास देश डुबेकै छैनकिन उठाउँछौ खुन्खार पौडेबाजलाई यति छिटै? ए गिद्द होकिन सहर पसेका?बित्थामा अहिले तिम्रो सिनो...
चैत २ गते, २०७६ - १६:५९
नेपाली लेखक संघको नेतृत्वमा सञ्जीव पौडेल
पोखरा । नेपाली लेखक संघ कास्कीको चौथो अधिवेशनले सञ्जीव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । तीन वर्षे कार्यकालका लागि भएको अधिवेशनले संघको उपाध्यक्षमा रीता अधिकारी, सचिवमा कमल...
फागुन ९ गते, २०७६ - १२:३८
भारतीय थिएटरमा मञ्चन भए नेपाली नाटक ‘कुमारी एण्ड द बिस्ट’ र ‘महाभोज’
काठमाडौं । भारतको नयाँ दिल्ली तथा सिलोङमा सम्पन्न भएको भारत रंग महोत्सव थिएटर फेस्टिवल—२०२० मा दुई नेपाली नाटक ‘कुमारी एण्ड द बिस्ट’ र ‘कुमारी एण्ड द बिस्ट’ मञ्चन भएको छ । ‘कुमारी एण्ड द बिस्ट’ काठमाडौंको सुशीला...