Khabar Dabali Logo
  April 15, Thu

साहित्य कला

विश्व वन्यजन्तु कोषको सद्धभावना दूतमा गायिका आनी छोइङ डोल्मा नियुक्त

विश्व वन्यजन्तु कोषको सद्धभावना दूतमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं । आध्यात्मिक गायिका आनी छोइङ डोल्मा विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)को सद्भभावना दूतमा नियुक्त भएकी छिन् । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं... 

‘कोटेश्वरको केटो’ लाई एक लाख राशिको पुरस्कार

‘कोटेश्वरको केटो’ लाई एक लाख राशिको पुरस्कार

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सन् २०२० मा... 

आगामी २९ गते हुने राष्ट्रिय कविता महोत्सवका लागि ३० कविता छानिए

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले यही मङ्सिर २९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सवका लागि प्राप्तमध्ये ३० कविका कविता छनोट गरेको छ । देशभरबाट प्राप्त ५०२ कवितामध्ये छनोट समितिको पहिलो चरणको मूूल्याङ्कनका... 

बानियाँले मदन पुरस्कार पाएपछि म्याग्दीमा खुशियाली

बानियाँले मदन पुरस्कार पाएपछि म्याग्दीमा खुशियाली

म्याग्दी । म्याग्दीमा जन्मेर हाल पोखरा बसोबास गर्दै आएका साहित्यकार चन्द्रप्रकाश बानियाँलाई महारानी उपन्यासका लागि मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरकार प्रदान गर्ने निर्णय गरेपछि म्याग्दीमा खुशियाली... 

‘केटाकेटीको देश’- कविता

काठमाडाै‌ । बाबुले स्वतन्त्रताको गीत लेख्छनआमाले त्यही गीत गाउन जान्दिननकेटाकेटीहरूलेरंगीन पुतली छोपी डोको भित्र थुन्छनजब डोकोमा प्वाल देख्छनतत्काल डालो माग्नआमालाई चिमोट्छन ! बहिनीलाई नजर लगाउने आँखाहरूलाईदाजुहरूले... 

आमाकाे मुख हेर्ने दिनमा कविता : आमा

आमाकाे मुख हेर्ने दिनमा कविता : आमा

‌अँधेरो मझेरीको जून हुन् उनीजसले सँधैभरि उदाइरहनु पर्छझलमल्ल भएरबादलिने अधिकार छैन उनलाईकिनकी उनी आकास होइनन्बादल लाग्ने अधिकार तकेवल उचाई सँग हुन्छसगर सँग हुन्छकि त हुन्छ सागर सँगपुर्ण गहिराइ सँग उनी न पुर्ण... 

‘मेरि आमा’ कविता

मेरि आमालाई बिहे गरेर म जन्मेसी मेरा बा,उहाँको आमा बाबा बाट छुट्टिनु परेको रे !कतै मेरि आमाले मेरा बा लाई फाकाई फुल्याई,मेरा बा र बाको आमा बाबाको बिछोड त गराईनन ?कस्तो बदमास मेरि आमा ?अर्काको छोरालाई टपक्क छुट्याएर,म... 

प्रज्ञा–प्रतिष्ठानद्वारा ६३ औँ वार्षिकोत्सवका लागि कविता आव्हान

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ । इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता... 

कविता : परदेशीको पीडा

कविता : परदेशीको पीडा

सुखको आश बिहानी साँझ नेपाली माटोमाकमाउन धन नेपाली मन बिदेशको बाटोमागाउँघरको दुःख विदेशको सुख सबैले देख्याछन्भोग्नेले मात्र हो रैछ साथी कहानी लेख्याछन् जीवनको आश बाकसको लास कहानी सबैकोलुकेर रुन नमिल्ने रैछ... 

कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

ए पटमुर्ख होकिन झ्वाम्म फाल हानेको महाकालीमा?अहिले छिटा पर्छ अनिब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्रीखास देश डुबेकै छैनकिन उठाउँछौ खुन्खार पौडेबाजलाई यति छिटै? ए गिद्द होकिन सहर पसेका?बित्थामा अहिले तिम्रो सिनो... 

Top