Khabar Dabali Logo
  April 16, Fri

व्यापार घाटा सन्तुलित बनाउन अनावश्यक वस्तु कायतमा कम गरौं, निर्यात वस्तु उत्पादमा जोड दिऔं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार घाटा कम गर्न अनावश्यक वस्तु आयत कम गर्नुपर्ने बताएका छन् । अनावश्यक वस्तु आयात गर्न छाड्यो भने व्यापार सन्तुलन भइहाल्ने उनले दाबी गरे। ‘हामीले निर्यातमूलक वस्तु उत्पादनमा लाग्यौं भने व्यापार घाटामा कमी आउँछ, यसले हाम्रो मुद्दामा सकारात्मक प्रभाव पार्छ, उनले बताए।’

उनले रोजगारीको अवसर सिर्जना गर्ने र उत्पादन गर्नतिर लाग्नुपर्ने बताएका छन्। आफैंले प्रविध प्रयोग गरी अघि बढ्न उनले आग्रह गरेका छन्। ​

नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभामा प्रधानमन्त्री ओलीले प्रविधि र बचतको उच्चतम प्रयोग गर्दै हाम्रा निम्ति आयात नगरी नहुने कुरा बाहेक अन्य आयात गर्न नहुने बताए। अत्यावश्यक बस्तु मात्र आयात गर्नुपर्नेमा उनले जोड दिए।

उपभोग्य वस्तुको आपूर्ति ल्याउनपर्ने हुँदा पनि आयात गर्दा संकटका बेला नचाहिएका कुरा नल्याउन उनले आग्रह गरे।

चैत २६ गते, २०७७ - १५:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकताको सन्देश सिङ्गो देशलाई प्रवाह गर्न मलाई विश्वसको मत दिनोस : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका...   
सर्वोच्च अदालतका प्रस्तावित न्यायधीशलाई सांसदहरुको प्रश्नः अदालतमा बेन्च सेटिङ हुन्छ कि हुदैन ?

सर्वोच्च अदालतका प्रस्तावित न्यायधीशलाई सांसदहरुको प्रश्नः अदालतमा बेन्च सेटिङ हुन्छ कि हुदैन ?

काठमाडौं । सांसदहरुले अदालतमा इजलास तोक्ने क्रममा सेटिङ हुने गरेको भन्दै प्रस्तावित न्यायाधीशसँग...   
हाम्रो आन्तरिक मामिलामा चासो देखाएर सम्बन्ध नबिगार्नोस : यमलाल कंडेल

हाम्रो आन्तरिक मामिलामा चासो देखाएर सम्बन्ध नबिगार्नोस : यमलाल कंडेल

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता यमलाल कंडेलले आफ्नो दलको समस्यामा चासो नदेखाउन...   

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, कोरोना महामारीबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । उनले कोरोना भाइरसको...   
शिक्षा मन्त्रालयको आग्रहः स्वास्थ्य मामदण्डमा ध्यान दिइ सिफ्टमा विद्यालय सञ्चालन गर्नु

शिक्षा मन्त्रालयको आग्रहः स्वास्थ्य मामदण्डमा ध्यान दिइ सिफ्टमा विद्यालय सञ्चालन गर्नु

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढ्दो संक्रमणका कारण विद्यालयका बालबालिका जोखिमा...   

चट्याङले लियो तीन जनाको ज्यान, चार घाइते

काठमाडौं । बिहीबार रातिदेखि आएको हावा हुरी र वर्षासँगै परेको चट्याङका कारण तीनजनाको मृत्यु भएको छ...   

शनिबार शुरु हुने त्रिकोणात्मक क्रिकेट खोल पारस खड्काले नखेल्ने

काठमाडौं । शनिबार शुरु हुने त्रिकोणात्मक सिरिज खेल नेपाली क्रिकेट टिमका अलराउण्डर पारस खड्कालेनखेल्ने...   

मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने एमाले कर्णाली संसदीय दलको निर्णय

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न एमालेले सांसदलाई...   

डढेलोले २५ हेक्टर जङ्गल नोक्सान

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डढेलोले २५ हेक्टर जङ्गल नोक्सान गरेको छ । गत फागुन तथा...   

प्रधानमन्त्री ओली राष्ट्रहित विपरित गतिविधिमा लागेका छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top