Khabar Dabali Logo
  April 20, Tue

प्रतिगमनकारी प्रधानमन्त्रीसंग सत्ता सहकार्य हुदैन : महेन्द्र राय यादव

काठमाडौ‌ । संघीय सरकारमा विपक्षी दलले प्रधानमन्त्री ओलीको विकल्प दिन नसकिरहेको अवस्थामा जनता समाजवादी पार्टी (जसपा(नेता महिन्द्र राय यादवले प्रतिगमनकारी प्रधानमन्त्रीसंग गठबन्धन बनाउन नहुने बताएका छन् ।

पार्टीले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भनेको र अहिलेसम्म यो निर्णय परिवर्तन नभएकाले प्रतिगमनकारीसँग गठबन्धन नहुने उनले बताए। प्रतिगमनविरोधी शक्तिसंग गठबन्धन गरी ओली सरकारलाई विस्तापित गर्नु पर्ने बताए ।
‘हामीले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी कदम भनेको हो। सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सच्याएको छ। प्रतिगमनकारीसंग कुनै सहकार्य हुँदैन, व्यक्ति विषेशले गरेको कुराकानीको कुनै अर्थ हुँदैन, सत्ता समिकरणबारे पार्टीले निर्धाण गर्छ ।’

संविधान संशोधनका लागि ओलीसंग दुई तिहाइ हुँदा समेत चासो नदिने व्यक्तिले अहिले दलहरूका बीचमा सहमति जुटाउन कठिन रहेको अवस्थामा उनले केही गर्न नसक्ने बताए । आफ्नो सत्ता जोगाउन प्रधानमन्त्री ओलीले जसपाको माग पुरा गर्छु भनेर हुँदैन भन्दै प्रधानमन्त्री ओलीलाई साथ दिने कुनै निर्णय नगरेको गर्ने पक्षमा पनि नभएको बताए

चैत २६ गते, २०७७ - १०:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माधव समूहको निष्कर्ष : पार्टीले सोधेको स्पष्टिकरण समयै दिने, कारवाही गरे विकल्प खोज्ने

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को माधव नेपाल समूहले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले...   

१७ सय ३६ जनामा कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं । काठमाडौँ । पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा...   

संसद अधिवेशन अन्त्य गरेर सरकारले अलोकतान्त्रिक स्वेच्छाचारी चरित्र देखायो : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले हठात् अन्त्य गराएर अलोकतान्त्रिक,...   

जिल्ला प्रशासन कार्यलय काठमाडौंले जारी गर्यो १३ बुँदे स्वास्थ्य मापदण्ड, अटेरी गर्नेलाई कडा कारवाही गर्ने

काठमाडौं । उपत्यकामा कोरोना भाइरको बढ्दो सुरक्षा जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन...   

कारवाहीको श्रृंखलाले पार्टी एकता गम्भीर संकटमा : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान...   

सरकारलाई दिएको समर्थन कायम राख्दै माओवादी केन्द्रको बैठक सकियो

काठमाडौं । ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेर नेकपा माओवादी केन्द्रको स्थायी कमिटी...   

माधव समूहका सांसदहरुको आकस्मिक बैठक नयाँ बानेश्वरमा जारी

काठमाडौं । अनुशासन उल्लघंन गरेको आरोपमा पार्टीले आफुसहित ३२ जना सांसदलाई पार्टीले स्पष्टिकरण पत्र...   

अध्यक्ष ओलीको स्पष्टिकरण पत्र : नेपाल समूहलाई सच्चिने अन्तिम मौका, नत्र निष्कासन

काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनालसहित २७...   

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि !

काठमाडौं । भारतको हरिद्वारमा कुम्भ मेलामा सहभागी भइ भर्खर नेपाल फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह...   

एमालेले माधव कुमार नेपालसहित २७ जनालाई स्पष्टिकरण सोध्ने तयारी (नामावली सहित)

काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपालसहित उनको समूहका २७ जना संघीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top