Khabar Dabali Logo
  April 19, Mon

प्रधानमन्त्री ओलीले दक्षिणपन्थी गुटको बलमा पार्टी र सत्ता कब्जा गरे : झलनाथ खनाल

काठमाडौं । एमाले वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व दक्षिणपन्थी भड्काउ वाला गुटबन्दी सुरु गरेको बताएका छन् ।
आइतबार आफ्नो पक्षको काठमाडौ जिल्ला कमिटी घोषणा कार्यक्रममा नेता खनालले ओलीको नेतृत्वमा छैटौं महाधिवेशनदेखि नै गुटबन्दी बलियो बन्दै जाँदा नवौं महाधिवेशनमा पार्टी नै कब्जा भएको बताएका हुन् । ‘त्यो गुटबन्दी मौलाउँदै गयो । नवौँ महाधिवेशनमा यो गुट बलियो भएर पार्टी नै कब्जा गर्यो’, नेता खनालको भनाइ छ ।
उनले अध्यक्ष ओली नेतृत्वमा पुगेपछि कसरी सत्तामा पुग्ने र पद हासिल गर्ने भन्नेमा मात्रै केन्द्रीत रहेको पनि बताए । ‘संगठन बिस्तार र विचार निर्माणबारे काम भएन’, ओलीको ध्यान सत्ताका लागि मात्रै भएको खनालको भनाइ छ ।
उनले पार्टीमा भइरहेको विवादमा एउटा पक्ष समाजवादमा पुग्ने लक्ष्यमा रहेको र अर्को पक्ष दक्षिणपन्थी अवसरवादबाट निर्देशित रहेको बताए ।

चैत २२ गते, २०७७ - १७:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न...   

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय...   

राप्रपा बैठक दिउँसो २ बजे बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठक...   

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले...   

मुख्यमन्त्री डोरमणि पौडेलले बोलाए सर्वदलीय बैठक

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रतिपक्षीको...   
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, माधव समूहमाथि थप कारवाही हुन सक्ने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, माधव समूहमाथि थप कारवाही हुन सक्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आज प्रधानमन्त्री निवास...   

सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

कैलाली । कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी...   

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाएर निर्वाचनमा जान्छ : नेता कार्की

ताप्लेजुङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई स्थिरता र विकासको...   

संसदलाई गतिशिल बनाउन खोज्दा आफुमाथि घेराबन्दी गरियो : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदलाई गतिशिल बनाउन खोज्दा आफुमाथि घेराबन्दी गरिएको...   

माधव समूहसंग पार्टी एकता हुनेगरी वार्ता भइरहेको छ : देवेन्द्र पौडेल

पर्वत । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेकपा एमालेको माधवकुमार नेपाल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top