
लेखा समितिको सकारलाई निर्देशन : एक महिनाभित्र ट्रंक र डेडिकेटेड सुविधान लिएका उद्योगीबाट १० अर्ब १४ करोड अशुल गर्नु

-
-
चैत २२ गते, २०७७ - १४:४३


काठमाडौं । सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड र ट्रंक लाइन सुविधावापत लिएर महसुल नतिर्ने उद्योगीबाट १ महिनाभित्र कानुनअनुसार असुलउपर गर्न सरकारलाई निर्देशन दिएको छ ।समितिको आइतबारको बैठकले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएर महसुल नतिर्नेबाट एक महिनाभित्र रकम असुल गर्न निर्देशन दिएको समितिले जनाएको छ ।
ुएक महिनाभित्र नेपाल विद्युत् प्राधिकरणलाई तिर्न बाँकी ट्रंक लाइन र डेडिकेटेड सुविधाको १० अर्ब १४ करोड ८ लाख ३० हजार रुपैयाँ असुल गर्न निर्णय भएको हो
समिति सदस्य मिनेन्द्र रिजालको संयोजकत्वमा नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनको सुझावअनुसार समितिले उक्त निर्णय लिएको हो ।
समितिको बैठकमा सांसदहरले उद्योगी, व्यापारीले लोडसेडिङको समयमा पनि २४ घण्टा लाइन लिएर विशेष सुविधा उपभोग गर्ने तर त्यसवापतको रकम भुक्तानी नगरेकाले कारबाही पनि गर्नुपर्ने बताएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सुवेदी र चुडाल सर्वोच्च अदालतको न्यायाधीश नियुक्त
काठमाडौं । उच्च अदालतका मुख्य न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा...तराई–मधेश आन्दोलनका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले मधेस तथा थारुहट आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको...माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं । दिउँसो १ बजे बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पछिल्लो...कालीगण्डकी करिडोर : काम छाडेर व्यवसायी सम्पर्कविहीन
पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी–अर्मादी खण्ड...कर्णालीमा चैतेदशैँको सार्वजनिक बिदा
सुर्खेत । कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । चैते शुक्ल...राष्ट्रपतिबाट चालु अधिवेशन अन्त्य भएको घोषणा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी छिन् । मन्त्रिपरिषद्को...माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न...शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय
काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय...राप्रपा बैठक दिउँसो २ बजे बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठक...संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले...

प्रतिकृया लेख्नुहोस्:
- माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार बस्दै
- संसदलाई गतिशिल बनाउन खोज्दा आफुमाथि घेराबन्दी गरियो : सभामुख सापकोटा
- माधव समूहसंग पार्टी एकता हुनेगरी वार्ता भइरहेको छ : देवेन्द्र पौडेल
- एमाले माधव समूहद्वारा सोमबार बालुवाटारमा बोलाइएको बैठक स्थगित गर्न माग
- एकैदिन एक हजारभन्दा धेरै कोरोना संक्रमित भेटिए, उपत्यकामा ४३५ संक्रमित पुष्टि