
सुदूरपश्चिमा भेटियो नयाँ भेरियन्टका तीन जना कोरोना संक्रमित

-
-
चैत २२ गते, २०७७ - ११:५२

कैलाली । भारतबाट फर्किका सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण भएको छ ।
कैलालीको त्रिनगर नाकाबाट फर्केका उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित तीन जना कञ्चनपुर, डडेलधुरा र डोटीका हुन् ।
भारतबाट नेपाल प्रवेश गरेका संक्रमित तीन जना सहित २० जनाको एक साताअघि स्वाब संकलन गरी जाँच गरिएको थियो।
उनीहरूमा फेला परेको कोरोनाभाइरस कुन भेरियन्टको हो भनी परीक्षण गर्न काठमाडौं पठाइएको थियो।
अहिले संक्रमित तीनै जना होम आइसोलेसनमा छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सर्वोच्चको न्यायधीश बन्न सुवेदी योग्य रहेको सर्वोच्च अदालतको फैसला
काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश...एमाले प्रवेश गरेका माओवादीका चार प्रदेश सभा सदस्यको पद खारेज
जनकपुरधाम । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार प्रदेशसभा...विभूषणमा नेपालको नयाँ नक्सा नहुनु गम्भिर त्रुटि, संसदलाई जवाफ जाहियो : पुष्पा भुसाल
काठमाडौं । राष्ट्रपतिबाट प्रदान गरिएको विभूषणमा सरकारले संशोधित नक्सा नराखिएकामा प्रमुख प्रतिपक्षी...५ सय ५९ कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय ७८...कर्णाली प्रदेश सभाको सातौं अधिवेशन बैशाख ३ गते आव्हान गर्न प्रदेश मन्त्रिपरिषदको सिफारीस
काठमाडौं । कर्णाली प्रदेश सभाको सातौं अधिवेशन २०७८ वैशाख ३ गते आह्वान गर्न कर्णाली प्रदेशको मन्त्रिपरिषदले...माधव नेपाललाई प्रधानमन्त्री ओलीको चेतावनी : पार्टी ध्वस्त पार्न खोजे ठीक पार्छु
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन...संसदीय समितिमा जिम्मेवारी हेरफेर : महत्वपूर्ण समितिमा माधव पक्षका सांसद ‘आउट’ ओली पक्ष ‘इन’(नामावली सहित)
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरूमा...कैलालीको त्रिनगर नाकाबाट भित्रिएका १३ जनामा कोरोना संक्रमण पुष्टि
कैलाली । कैलालीको त्रिनगर नाका हुँदै सोमबार नेपाल भित्रिएका १३ जनामा कोरोना संक्रमण पाइएको छ । संक्रमित...संसदको सुरक्षाको लागि सरकारलाई समर्थन कायमै : सांसद बस्नेत
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले संसदको रक्षा गर्न वर्तमान सरकारलाई...राजनीतिक निकासको लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक : प्रदिप गिरी
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप गिरीले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।...

प्रतिकृया लेख्नुहोस्:
- सर्वोच्चको न्यायधीश बन्न सुवेदी योग्य रहेको सर्वोच्च अदालतको फैसला
- कर्णाली प्रदेश सभाको सातौं अधिवेशन बैशाख ३ गते आव्हान गर्न प्रदेश मन्त्रिपरिषदको सिफारीस
- माधव नेपाललाई प्रधानमन्त्री ओलीको चेतावनी : पार्टी ध्वस्त पार्न खोजे ठीक पार्छु
- संसदको सुरक्षाको लागि सरकारलाई समर्थन कायमै : सांसद बस्नेत
- राजनीतिक निकासको लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक : प्रदिप गिरी
- एमसीसीलाई तत्काल संसदको बहसको विषय बनाइयोस : खगराज अधिकारी
- मुलुक गम्भिर मोडमा पुगेको छ, कांग्रेसले टुलुटुलु हेरेर बस्न मिल्दैन : शेखर कोइराला
- नेपालको राजनीतिक अवस्थाबाट चिन्तित नहुन लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
- बुटवलमा सोमबार एकै दिन तीन जना कोरोना संक्रमितको मुत्यु
- विद्यालय बन्द गर्ने नगर्ने निर्णय लिने जिम्मा स्थानीय तहलाई दिन सरोकारवालाको सूझाव
- प्रदेश २ का माओवादी केन्द्रका चार सांसद बर्खास्त
- सत्ता समिकरणबारे जसपा आन्तरिक छलफलमा जुट्यो, आउला त निकास ?
- कांग्रेसको पदाधिकारी बैठक, सभापति देउवा र बरिष्ठ नेता नै अनुपस्थित !
- संसदीय व्यवस्था अलोकतान्त्रिक भयो, जनमत संग्रहबाट खारेज गर्नुपर्छ : धर्मेन्द्र बास्तोला
- नागार्जुन जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर, हेलिकप्टरबाट आगो निभाउने प्रयास जारी