Khabar Dabali Logo
  April 19, Mon

प्रचण्डले दायर गरेको रिटमाथि पेशी तोकियो, निस्सा दिने नदिनेबारे प्रधानन्यायाधीश सहितको पूर्ण इजलासले निर्णय गर्ने

काठमाडौं । नेकपाको दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले दर्ता गरेको रिट विहीबार पेशीमा चढेको छ । यो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा चढेको छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्युँताउने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध अध्यक्ष प्रचण्डले गत सोमबार पुनरावलोकनको माग गर्दै निवेदन दर्ता गरेका थिए ।

उक्त निवेदनमाथि प्रधानमन्यायधीश चोलेन्द्र शमशेर जबराले विहीबार तीन सदस्यीय पूर्ण इजलास गठन गरी पेसी तोकेको तोकेका हुन् । प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासमा हुने बहसले मागबमोजिम पुनरावलोकनका लागि निस्सा प्रदान गर्ने वा नगर्ने निर्णय गर्नेछ ।

पुनरावलोकन गर्ने आदेश भए फैसला कानुनसम्मत छ, छैन भन्नेबारे पुनरावलोकन हुनेछ ।

चैत १९ गते, २०७७ - १२:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार बस्दै

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक सोमबार बस्ने भएको छ । समसामयिक...   

कोरोना महामारी फैलियो, सावधानी छैन

चितवन । जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ...   

धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण

धादिङ । मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जबाट...   

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र...   

शान्ति सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको पहिलो प्राथमिकता शान्ति सुरक्षा...   
कोरोना बढेपछि यती एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ

कोरोना बढेपछि यती एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ

काठमाडौ । दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एअरलाइन्सले स्वास्थ्य मापदण्डलाई...   

नौ महिनामा मरे ३० गैँडा

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका...   

नुहाउने क्रममा सेती नदीमा बेपत्ता भएका युवक अझै फेला परेनन्

डोटी । जिल्लाको सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय...   

बाँकेमा तीन घण्टामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु

राँझा । बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित...   
तनहुँ उवासङ्घका अध्यक्षमा श्रेष्ठ विजयी

तनहुँ उवासङ्घका अध्यक्षमा श्रेष्ठ विजयी

तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top