
कोटेश्वरमा प्रचण्ड–माधवबीच भेटवार्ता, आगामी रणनीतिबारे छलफल केन्द्रीत

-
-
चैत १६ गते, २०७७ - १४:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष र नेकपा (एमाले) का नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। दुई नेताबीच गोप्यरुपमा कोटेश्वरस्थित एक व्यापारीको घरमा अहिले भेटवार्ता भइरहेको जानकारी प्राप्त भएको छ । यसअघि पनि दुई नेताबीच ती व्यापारीको घरमा भेटवार्ता भएको थियो।
तत्कालिन नेकपा हुँदा एउटै मोर्चाबन्दी गरी देश दौडाहामा निस्किएका प्रचण्ड–नेपाल सर्वोच्च अदालतले पार्टीलाई मान्यता नदिएपछि प्रधानमन्त्री ओली विरुद्ध छुट्टाछुट्टै संघर्ष गर्दै आएका छन् । अदालतको फैसलापछि नेता नेपाल आफ्नै पार्टीमा फर्किएर समानान्तर गतिविधि गर्दै आएका छन् ।
पार्टी फरक भए पनि प्रधानमन्त्री ओलीविरूद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा उनीहरूबीच बेलाबेलामा छलफल भइरहेको छ। दुई नेताबीचको भेटवार्तामा सरकार गठन, सर्वोच्च अदालतको फैसलाको पुनरावलोकन र आगामी रणनीतिबारे छलफल भएको हुनसक्ने बताइएको छ । एमालेभित्र विवाद उत्कर्षमा देखिएको बेला आजको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार बस्दै
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक सोमबार बस्ने भएको छ । समसामयिक...कोरोना महामारी फैलियो, सावधानी छैन
चितवन । जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ...धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण
धादिङ । मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जबाट...राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र...शान्ति सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको पहिलो प्राथमिकता शान्ति सुरक्षा...कोरोना बढेपछि यती एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ
काठमाडौ । दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एअरलाइन्सले स्वास्थ्य मापदण्डलाई...नौ महिनामा मरे ३० गैँडा
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका...नुहाउने क्रममा सेती नदीमा बेपत्ता भएका युवक अझै फेला परेनन्
डोटी । जिल्लाको सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय...बाँकेमा तीन घण्टामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु
राँझा । बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित...तनहुँ उवासङ्घका अध्यक्षमा श्रेष्ठ विजयी
तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार...

प्रतिकृया लेख्नुहोस्:
- संसदलाई गतिशिल बनाउन खोज्दा आफुमाथि घेराबन्दी गरियो : सभामुख सापकोटा
- माधव समूहसंग पार्टी एकता हुनेगरी वार्ता भइरहेको छ : देवेन्द्र पौडेल
- एमाले माधव समूहद्वारा सोमबार बालुवाटारमा बोलाइएको बैठक स्थगित गर्न माग
- एकैदिन एक हजारभन्दा धेरै कोरोना संक्रमित भेटिए, उपत्यकामा ४३५ संक्रमित पुष्टि
- ओली सरकार केही दिनमा ढल्छ : अध्यक्ष प्रचण्ड
- विपक्षी दलको विरोधकाबीच प्रदेश १ को अधिवेशन अन्त्य
- राष्ट्रपति भण्डारीद्वारा पदमुक्त थापालाई पुनः गृहमन्त्रीमा नियुक्त
- प्रधानमन्त्री पदका लागि लालायित छैन तर परिआए पछि हटिदैन : सभापति देउवा
- अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल
- पदमुक्त गृहमन्त्री बादलले आजै शपथ लिने तयारी, ३५ दिनभित्र रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने