
१८० वर्ष बाँच्ने एक अर्बपतिको भविष्यवाणी : लामो आयुका लागि के गर्दैछन् ?

-
खबरडबली संवाददाता
-
चैत १५ गते, २०७७ - १०:००

काठमाडौं। आफू कम्तीमा १८० वर्ष बाँच्ने अमेरिकाका एक अर्बपति व्यवसायीले भविष्यवाणी गरेका छन्। ४७ वर्षका डेभ एस्प्रेले लामो आयु बाँच्नको लागि केही विशेष विधिको खोजी गरेको समेत दावी गरेका छन्।
लाइफस्टाइल गुरुको रुपमा परिचित डेभका अनुसार आयु बढाउने उनको यो विधि घरघरमा मोवाइल फोनजस्तै आम रुपमा प्रयोग हुनेछ। डेलीमेलको रिपोर्टअनुसार डेभले आफू कम्तीमा पनि २१५३ सालसम्म जीवित रहने दावी गरेका छन्। लामो आयु पाउने आफ्नो विधिलाई उनले बायोह्याकिङ नाम दिएका छन्। डेभका अनुसार लामो आयु पाउनको लागि उनी कोल्ड क्रायोथेरापी च्याम्बरको प्रयोग गर्छन्। उनले केही समयसम्म उपवास पनि गर्छन्।
यसका साथै आफ्नो शरीरबाट स्टेम सेल निकालेर फेरि आफ्नै शरीरमा हाल्नको लागि उनले ठूलो रकम खर्च गरिसकेका छन्। आफ्नै स्टेम सेल निकालेर फेरि शरीरमा हाल्ने यो प्रक्रियामा प्रति सेसन २५ हजार डलर खर्च हुन्छ। डेभसँग उनी किन यति लामो समय बााच्न चाहन्छन् भनेर सोधिएको थियो।
जवाफमा उनले आफू जिज्ञासु भएको बताउँदै आफूलाई हामीले धेरै कुराहरु सुधार गर्न सकिने लागेको र आफूले सबै कुरा गरिसकें भन्ने महसुस नभएको बताए। उनले आफ्नो शरीरलाई राम्रो बनाउनको लागि १ मिलियन डलर खर्च गरिसकेका छन्। डेभको दावीअनुसार पृथ्वीमा भएका अन्य कुनै पनि व्यक्तिको शरीरमा भन्दा उनको शरीरमा धेरै स्टेम सेल छन्। उनका अनुसार उनी आफ्नो खाने र सुत्ने समयमा पनि निकै नियन्त्रण राख्छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल
राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते
दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो
काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...किन बोलाए देउवाले पदाधिकारी बैठक ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा
काठमाडौं । नेपाल पत्रकार महासंघमा संयुक्त प्यानल पोखरेल प्यानलले विजयउत्सव मनाउन थालेको छ । संयुक्त...व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ
तनहुँ । व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी...भीम रावलको प्रश्न : राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा चुच्चे नक्शा खै ?
काठमाडाैं। नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित...पौडेलको खुलासा : नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौं
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा...३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार...

प्रतिकृया लेख्नुहोस्:
- लामा नङ पालेर नाम उच्च पार्ने धोको, नङको संरक्षणका लागि बिदेशबाट आर्थिक सहयोग
- विवाहको केही घण्टा अगाडि दुलहीलाई कोरोना पुष्टि, पिपिइ लगाएर विवाह सम्पन्न
- बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख आठ हजारभन्दा बढी
- पुर्व पत्नीका प्रेमीको गुप्तांग काटेपछि…
- लकडाउनपछि यी देशमा खुले रेडलाइट एरिया, चुम्बन गर्न प्रतिबन्ध
- कोरोना संक्रमित यी दुई डाक्टर निको भए, तर छालाको रंग यसरी बदलियो
- सिंगापुरमा लकडाउनको अवधि जुन १ तारिखसम्म थप
- सडकमा छरिएका ५ सय भारु नोट, कसैले छुने सम्म हिम्मत गरेनन्
- ओजन तहमा विशाल छिद्र देखिएपछि वैज्ञानिकहरु हैरानीमा, यूरोपेली भूगोलमा संकट आउनसक्ने
- कोरोनाकाे संकटमा जनता, बीस जना प्रेमिका लिएर जर्मनीमा मस्ती गर्दै थाई राजा