
प्रधानमन्त्री ओलीमा नैतिकता भए राजिनामा दिनुपर्छ : नेता सिंह

-
-
चैत ८ गते, २०७७ - १६:५६

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् ।
आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा एमाले र माओवादी–केन्द्र छाडेर आएका कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै उनले ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
‘प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकतासमेत देखाएनन् । उनले भने, ‘माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिक मूल्यमान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो ।’
नेपाली जनताले कम्युनिस्ट सरकारलाई पाँच वर्षसम्म दिएको म्यान्डेट पूरा गर्न नसकेको भन्दै उनले अब बाँकी समयमा थप राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउन सबै दल मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार बस्दै
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक सोमबार बस्ने भएको छ । समसामयिक...कोरोना महामारी फैलियो, सावधानी छैन
चितवन । जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ...धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण
धादिङ । मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जबाट...राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र...शान्ति सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको पहिलो प्राथमिकता शान्ति सुरक्षा...कोरोना बढेपछि यती एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ
काठमाडौ । दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एअरलाइन्सले स्वास्थ्य मापदण्डलाई...नौ महिनामा मरे ३० गैँडा
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका...नुहाउने क्रममा सेती नदीमा बेपत्ता भएका युवक अझै फेला परेनन्
डोटी । जिल्लाको सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय...बाँकेमा तीन घण्टामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु
राँझा । बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित...तनहुँ उवासङ्घका अध्यक्षमा श्रेष्ठ विजयी
तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार...

प्रतिकृया लेख्नुहोस्:
- माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, माधव समूहमाथि थप कारवाही हुन सक्ने
- माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार बस्दै
- संसदलाई गतिशिल बनाउन खोज्दा आफुमाथि घेराबन्दी गरियो : सभामुख सापकोटा
- माधव समूहसंग पार्टी एकता हुनेगरी वार्ता भइरहेको छ : देवेन्द्र पौडेल
- एमाले माधव समूहद्वारा सोमबार बालुवाटारमा बोलाइएको बैठक स्थगित गर्न माग
- एकैदिन एक हजारभन्दा धेरै कोरोना संक्रमित भेटिए, उपत्यकामा ४३५ संक्रमित पुष्टि
- ओली सरकार केही दिनमा ढल्छ : अध्यक्ष प्रचण्ड
- विपक्षी दलको विरोधकाबीच प्रदेश १ को अधिवेशन अन्त्य
- राष्ट्रपति भण्डारीद्वारा पदमुक्त थापालाई पुनः गृहमन्त्रीमा नियुक्त
- प्रधानमन्त्री पदका लागि लालायित छैन तर परिआए पछि हटिदैन : सभापति देउवा
- अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल
- पदमुक्त गृहमन्त्री बादलले आजै शपथ लिने तयारी, ३५ दिनभित्र रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने
- गृहमन्त्री रामबहादुर थापा सांसद पदबाट मुक्त
- सत्य र न्यायको पक्षमा उभिनेलाई जनताले साथ दिन्छन् : अध्यक्ष प्रचण्ड