Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एमालेको पदाधिकारी र स्थायी समितिमै ओली अल्पमतमा ! सुचि हेर्नुहोस् को कता ?

काठमाडौं । ०७४ जेष्ठ ३ गते तात्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकता गरी बनेको नेकपालाई अदालतको फैसलाले पुरानै अवस्थामा फर्काएपछि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली एमालेभित्रै अल्पमतमा देखिएका छन् ।

पदाधिकारी र स्थायी समितिमा माधव नेपाल पक्ष बहुमतमा रहेको हाल सघर्षरत पक्षधरताले देखाएको छ । नेकपामा प्रचण्डसँग मिलेर सघर्षरत माधव नेपाल पक्ष एमाले कायम भएपनि बहुमतमा रहेको देखिएको हो । यद्यपी नेपाल पक्षले कसरी अघि बढ्ने भन्ने निर्णय गरिसकेको भने छैन ।

प्रचण्ड–नेपाल पक्ष अदालतको फैसलाका विरुद्द पुनरावलोकनमा जान सक्ने सहज बाटो पनि कायमै रहेको नेताहरुले बताएका छन् ।

पदाधिकारीमध्य माधव नेपालसँग वरिष्ठ नेता नेपाल ३ उपाध्यक्ष, १ उपमहासचिव र ३ सचिव रहेका छन् भने ओलीसँग आफु स्वंयम सहित महासचिव, उपमहासचिव सहित २ सचिव रहेका छन् । यसैगरी स्थायी समितिमा ४ जना ओलीसँग र ५ जना नेपाल पक्षसँग रहेका छन् ।

केपी शर्मा ओली पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य
१.केपी ओली अध्यक्ष
२.इश्वर पोखरेल महासचिव
३. प्रदिप ज्ञावली सचिव
४.पृथ्वी सुब्बा गुरुङ सचिव
५. विष्णु पौडेल उपमहासचिव
-स्थायी कमिटी सदस्य
६.शंकर पोखरेल
७. सत्यनारायण यादव
८. सुवास नेम्वाङ
९ . विष्णु रिमाल

माधव नेपाल-झलनाथ खनाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य
१.माधवकुमार नेपाल वरिष्ठ नेता
२.झलनाथ खनाल वरिष्ठ नेता
३. अष्टालक्ष्मी शाक्य उपाध्यक्ष
४. भिम रावल उपाध्यक्ष
५. युवराज ज्ञावली उपाध्यक्ष
६. घनश्याम भुषाल उप महासचिव
७ . गोकर्ण विष्ट सचिव
८. योगेश भट्टराई सचिव
९. भिम आचार्य सचिव
स्थायी कमिटी सदस्य
१०.सुरेन्द्र पाण्डे
११. मुकुन्द न्यौपाने
१२. रघुजि पन्त
१३. बेदुराम भुषाल
१४. अमृत बोहोरा पदेन स्थायी कमिटी सदस्य

\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies