
नयाँ दल दर्ता गर्दै प्रचण्ड–माधव पक्ष

-
खबरडबली संवाददाता
-
फागुन २४ गते, २०७७ - ११:२५

काठमाडौं । आइतबार नेकपासम्बन्धि सर्वोच्व अदालतको फैसला उठाएका केही कानुनी प्रश्नहरुलाई पुनरावलोकनमा जाने तयारी सहित पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहले नयाँ दल दर्ताको प्रक्रिया अघि बढाउने भएको छ ।
तात्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी निर्बाचन आयोगमा रिसि कट्टेलको नाममा दर्ता भेटिएपछि नामको पछाडी ‘नेकपा’ थपेर एकता पश्चातको नेकपा बनेको थियो । कट्टेलले ०७५ जेठ ३ पछाडी नै सर्वोच्वमा आफ्नो नाम अर्कोलाई दिइएको भन्दै दिएको उजुरीको फैसला गर्दै आइतबार सर्वोच्व अदालतले कट्टेलले नै उक्त नाम पाउने फैसला मात्रै गरेन एमाले र माओवादी पुरानै अवस्थामा फर्काउने फैसला समेत गर्यो ।
सर्वोच्वले गरेको यस्तो फैसला राजनीतिक भएको र मागभन्दा अघि बढेर गरेको भन्दै चौतर्फी विरोध भईरहेको छ ।
सर्वोच्वको फैसला अनुसार एमाले र माओवादी पुरानै हैसियतमा फर्किएको बताइएपनि प्रचण्ड–नेपाल पक्ष यो मान्न तयार छैन ।
यो पक्षले सर्वोच्वको फैसला पुनरावलोकनमा जाने र हाल नेकपामा कायम ४४१ जना केन्द्रिय सदस्यमध्यबाट बहुमत केन्द्रिय सदस्यहरुको हस्ताक्षरसहित निर्बाचन आयोगमा नयाँ दल दर्ता गर्ने प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । यो पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सट्टा अन्य नाम राखेर निर्बाचन आयोगमा नयाँ नाममा नेकपाको एकता कायम गर्ने पक्षमा छ ।
स्रोतका अनुसार कानुनी लडाई र प्रक्रिया दुवै सँगसँगै अघि बढाउने तयारीमा रहेपनि अझै के गर्ने भन्ने बारे निष्कर्षमा पुगिसकेको छैन । सोही सम्बन्धमा छलफलका लागी अहिले विहान ११ बजे स्थायी समितिको बैठक बोलाइएपनि कानुनी परामर्श र तयारीका लागी भन्दै बैठक दिउसो ३ बजेका लागी सारिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ओलीले स्पष्टीकरण सोधेका ३२ सांसद कोको हुन् ? हेर्नुहोस् नामावली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधव नेपाल सहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन्...माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी, सरकारको समर्थनबारे भोलीको निर्णय के हुन्छ ?
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वर...हरिद्वारबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना...संसद अन्त्यले रोकिदैंन सत्ता संकट–यस्तो बनेको थियो समझदारी, यसरी ढल्छ ओली सरकार !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने गृहकार्य भइरहेको बेला...राजस्थानविरुद्ध चेन्नईको शानदार जित
काठमाडौं । १४औँ सिजनको आईपीएलअन्तर्गत राजस्थान रोयल्सविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) ४५ रनले...०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल
राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते
दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो
काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...किन बोलाए देउवाले पदाधिकारी बैठक ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...

प्रतिकृया लेख्नुहोस्:
- माधव समूहको निष्कर्ष : पार्टीले सोधेको स्पष्टिकरण समयै दिने, कारवाही गरे विकल्प खोज्ने
- १७ सय ३६ जनामा कोरोना संक्रमित, ११ जनाको मृत्यु
- संसद अधिवेशन अन्त्य गरेर सरकारले अलोकतान्त्रिक स्वेच्छाचारी चरित्र देखायो : माओवादी केन्द्र
- ओलीले स्पष्टीकरण सोधेका ३२ सांसद कोको हुन् ? हेर्नुहोस् नामावली
- जिल्ला प्रशासन कार्यलय काठमाडौंले जारी गर्यो १३ बुँदे स्वास्थ्य मापदण्ड, अटेरी गर्नेलाई कडा कारवाही गर्ने
- माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी, सरकारको समर्थनबारे भोलीको निर्णय के हुन्छ ?
- कारवाहीको श्रृंखलाले पार्टी एकता गम्भीर संकटमा : गोकर्ण विष्ट
- सरकारलाई दिएको समर्थन कायम राख्दै माओवादी केन्द्रको बैठक सकियो
- माधव समूहका सांसदहरुको आकस्मिक बैठक नयाँ बानेश्वरमा जारी
- अध्यक्ष ओलीको स्पष्टिकरण पत्र : नेपाल समूहलाई सच्चिने अन्तिम मौका, नत्र निष्कासन
- पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि !
- एमालेले माधव कुमार नेपालसहित २७ जनालाई स्पष्टिकरण सोध्ने तयारी (नामावली सहित)
- माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
- संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री ओलीले अधिनायकवादी शैली अपनाए : राष्ट्रिय जनमोर्चा
- संसद अन्त्यले रोकिदैंन सत्ता संकट–यस्तो बनेको थियो समझदारी, यसरी ढल्छ ओली सरकार !