
ओली पक्षिय युवा संघमा फेरी लफडा

-
-
फागुन ११ गते, २०७७ - १३:११

पोखरा। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ओली समुहको राष्ट्रिय युवा संघ कास्कीको संयोजक चयन प्रति असहमती जनाउदै विज्ञप्ति जारी गरिएको छ । सोमबार विन्ध्यबासिनी पार्टी प्यालेसमा आयोजित बृहत युवा भेलाबाट डिल्लीराम सुवेदीलार्य चयन गरेको घोषण भएको केही घण्टा वित्न नपाउदै युवा संघकै अर्को समुहले असन्तुष्टि ब्यक्त गदै विज्ञप्ति जारी गरेको हो।
सचिव रामचन्द्र तिमिल्सिनाले राष्ट्रिय युवा संघ कास्कीको लेटर प्याड प्रयोग गरेर संयोजक चयनमा बुहमत सदस्यलाई जानकारी नदिई संयोजक सहित ९९ सदस्यीय कमिटि घोषणमा बहुसंख्यक पदाधिकारी सहित सदस्यहरुको विपति रहेको जनाउनु भएको हो।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
निर्बाचन आयोगलाई नेकपा प्रवक्ता श्रेष्ठका ५ प्रश्न
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगप्रति असन्तुष्टि...अग्निले त्यसो भने पनि अन्तिममा…
काठमाडौं । मंगलबार दिनभरि महान्यायाधिवक्ता अग्नी खरेलको राजीनामाको हल्ला चल्यो । र, ‘राजीनामा दिएको...पुर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात
काठमाडौं । पुर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका...सर्वोच्वले संसद बैठकका लागि १३ दिन किन तोक्यो ? यस्तो छ कारण !
काठमाडौं । विघठित संसदको पुनस्थापनाको फैसला गरेको सर्वोच्व अदालतले संसद बैठकका लागी किन १३ दिन तोक्यो...१४ वर्षीय किशोरद्वारा हातखुट्टा बाँधेर एकैदिन ४ बालिकामाथि बलात्कार
गुलरिया । १४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको...प्रचण्ड–माधवले यस्ताे रणनीति अपनाए के हुन्छ ? राष्ट्रपति, प्रधानमन्त्री र उपसभामुखमा नयाँ समिकरण !
काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम फागुन ११ गते सर्वोच्च अदालतले...जसपा नेता र प्रचण्ड–नेपालबिच भेटवार्ता, के भयो छलफल ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले सरकार निर्माणका बारेमा जनता समाजवादी...शक्ति र सत्तासँग नझुकी जसले संविधान बचाए
काठमाडौं। नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई संविधानको संरक्षकको गरिमा र जिम्मेवारी दिएको छ।...प्रचण्डलाई भेटेर के भने वामदेव गौतमले ?
काठमाडौं । सवोच्व अदालतले विघठित संसद पुनस्थापनाको फैसला गरेलगत्तै आफु नेकपाको एकता बचाउन लाग्ने...ओली समूहको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको...

प्रतिकृया लेख्नुहोस्:
- बालविवाह गर्ने र गराउने कार्यमा संलग्न ३ जना पक्राउ
- ५० वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुँदै
- दलित पत्रकार सङ्घको महाधिवेशन फागुन २८ मा
- उखुखेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण
- क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षामा चुनौती