
नेकपा विवादले देश सङ्कटमा पर्यो: महामन्त्री सिंह

-
-
फागुन १० गते, २०७७ - १३:४८

बलेवा । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने जनए ।
“यस्तो बेलामा विदेशी शक्ति र प्रतिक्रियादीहरुले मुन्टो उठाउँछन्”, उनले भने, “नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै सङ्कटमा पर्यो ।” धर्मनिरपेक्षता हटाउन र एमसिसी सम्झौता पारित गर्नका लागि अहिलेको परिस्थिति सिर्जना भएको उनको भनाइ थियो ।
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले गल्ती गरेको आरोप उनले लगाए । “छ दशकसम्म लडेर बनाइएको संविधान हो, संविधानको रक्षा नहुँदा सबै उपलब्धि गुम्छन्”, उनले भने ।
सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता गरेको मसालले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने कायम राख्ने सङ्केत उनले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला
चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारीक्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा...कोमल वलीद्वारा नेता पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी...यमनको एक आप्रवासी शिविरमा आगलागी हुँदा आठ जनाको मृत्यु
दुबई । यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा गत आइतबार भएको आगलागीमा परी कम्तीमा पनि आठ आप्रवासीको...दक्षिण कोरियामा कोरोना सङ्क्रमितको संख्या ९३ हजार भन्दा बढी
सोल । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४४६ जनामा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ९३ हजार...गिनी बिस्फोटमा मारिनेको संख्या ९८ जना पुग्यो, ६१५ जना घाइते
याउन्डे । अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटामा भएको बिस्फोटमा मारिनेको संख्या...सहकारी संस्थाबाट नगद १५ लाख रुपैयाँ चोरी
काठमाडौं । दक्षिणकाली नगरपालिका–१ खहरेस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाबाट नगद १५ लाख रुपैयाँ...आगो ताप्ने क्रममा जलेर ५२ वर्षीया मिनाको मृत्यु
गुल्मी। छत्रकोट गाउँपालिका–१ हुँगा बस्ने ५२ वर्षीया मिना गाहाको आफ्नै घरमा आगो ताप्ने क्रममा आगोले...बोलेरोले किच्दा ४० वर्षीय थामीको मृत्यु
दोलखा । बैतेश्वर गाउँपालिका–६ नाम्दु पैयुँखोलास्थित भित्री सडकमा बा.१४ च ९९९३ नम्बरको बोलेरोले किच्दा...११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २८ वर्षीय नरेश पक्राउ
सप्तरी । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुरूङगा नगरपालिका– ५ बस्ने २८ वर्षीय नरेश...महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा शोभायात्रा
काठमाडौँ । यस वर्षको महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित...
