
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३२ वर्षीय लामा पक्राउ

-
-
फागुन १० गते, २०७७ - १३:०८

मकवानपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईन्द्रसरोबर गाउँपालिका–५ बस्ने ३२ वर्षीय निङमा लामालाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई गत मंसिर २९ गते राति लामाले उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फाखेल मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फागुन १० गते, २०७७ - १३:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भारतमा एक करोड १२ लाख २९ हजार भन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १५ हजार ३८८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको...विपन्न परिवारका मानिसलाई निःशुल्क एम्बुलेन्स सेवा
वीरगञ्ज । बाराको महागढीमाई नगरपालिकाले नगरपालिकाभित्रका दलित, सुकुम्वासी तथा अति विपन्न परिवारका...सभापति देउवाद्वारा डा खड्काको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर...बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
बनियानी । झापाको शिवसताक्षी–९ स्थित यलम्बर चोकमा बस र स्कुटर ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ ।...अफगानिस्तानमा सेनाको कारबाहीमा परी २१ तालिबान लडाकू मारिए, अन्य १३ जना घाइते
काबुल । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा २१ जना तालिबान...चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला
चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारीक्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा...कोमल वलीद्वारा नेता पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी...यमनको एक आप्रवासी शिविरमा आगलागी हुँदा आठ जनाको मृत्यु
दुबई । यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा गत आइतबार भएको आगलागीमा परी कम्तीमा पनि आठ आप्रवासीको...दक्षिण कोरियामा कोरोना सङ्क्रमितको संख्या ९३ हजार भन्दा बढी
सोल । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४४६ जनामा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ९३ हजार...गिनी बिस्फोटमा मारिनेको संख्या ९८ जना पुग्यो, ६१५ जना घाइते
याउन्डे । अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटामा भएको बिस्फोटमा मारिनेको संख्या...

प्रतिकृया लेख्नुहोस्:
अन्य समाचारहरु: