Khabar Dabali Logo
  March 9, Tue

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३२ वर्षीय लामा पक्राउ

मकवानपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईन्द्रसरोबर गाउँपालिका–५ बस्ने ३२ वर्षीय निङमा लामालाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई गत मंसिर २९ गते राति लामाले उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फाखेल मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फागुन १० गते, २०७७ - १३:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा एक करोड १२ लाख २९ हजार भन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित

भारतमा एक करोड १२ लाख २९ हजार भन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १५ हजार ३८८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको...   

विपन्न परिवारका मानिसलाई निःशुल्क एम्बुलेन्स सेवा

वीरगञ्ज । बाराको महागढीमाई नगरपालिकाले नगरपालिकाभित्रका दलित, सुकुम्वासी तथा अति विपन्न परिवारका...   

सभापति देउवाद्वारा डा खड्काको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर...   

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

बनियानी । झापाको शिवसताक्षी–९ स्थित यलम्बर चोकमा बस र स्कुटर ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ ।...   

अफगानिस्तानमा सेनाको कारबाहीमा परी २१ तालिबान लडाकू मारिए, अन्य १३ जना घाइते

काबुल । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा २१ जना तालिबान...   

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारीक्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा...   
कोमल वलीद्वारा नेता पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर

कोमल वलीद्वारा नेता पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी...   

यमनको एक आप्रवासी शिविरमा आगलागी हुँदा आठ जनाको मृत्यु

दुबई । यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा गत आइतबार भएको आगलागीमा परी कम्तीमा पनि आठ आप्रवासीको...   

दक्षिण कोरियामा कोरोना सङ्क्रमितको संख्या ९३ हजार भन्दा बढी

सोल । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४४६ जनामा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ९३ हजार...   
गिनी बिस्फोटमा मारिनेको संख्या ९८ जना पुग्यो, ६१५ जना घाइते

गिनी बिस्फोटमा मारिनेको संख्या ९८ जना पुग्यो, ६१५ जना घाइते

याउन्डे । अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटामा भएको बिस्फोटमा मारिनेको संख्या...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top