Khabar Dabali Logo
  March 9, Tue

२ किलो अवैध लागूऔषध गाँजा सहित २० वर्षीय युवक पक्राए

बारा । जितपुरसिमरा उपमहानगरपालिका–७ पुरानो भैसी बजार नजिकबाट करिब २ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही उपमहानगरपालिका–७ बस्ने २० वर्षीय असलम अन्सारीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रदेश २–०३–०१० प ८०६६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको छ ।

फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

फागुन १० गते, २०७७ - १२:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुद्धजन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण गर्न ब्रान्डिङ शुरु

बुद्धजन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण गर्न ब्रान्डिङ शुरु

सिद्धार्थनगर । बुद्धजन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण गर्न नेपाल पर्यटन बोर्डले लुम्बिनीको...   

भारतमा एक करोड १२ लाख २९ हजार भन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १५ हजार ३८८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको...   

विपन्न परिवारका मानिसलाई निःशुल्क एम्बुलेन्स सेवा

वीरगञ्ज । बाराको महागढीमाई नगरपालिकाले नगरपालिकाभित्रका दलित, सुकुम्वासी तथा अति विपन्न परिवारका...   

सभापति देउवाद्वारा डा खड्काको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर...   

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

बनियानी । झापाको शिवसताक्षी–९ स्थित यलम्बर चोकमा बस र स्कुटर ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ ।...   

अफगानिस्तानमा सेनाको कारबाहीमा परी २१ तालिबान लडाकू मारिए, अन्य १३ जना घाइते

काबुल । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा २१ जना तालिबान...   

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारीक्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा...   
कोमल वलीद्वारा नेता पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर

कोमल वलीद्वारा नेता पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी...   

यमनको एक आप्रवासी शिविरमा आगलागी हुँदा आठ जनाको मृत्यु

दुबई । यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा गत आइतबार भएको आगलागीमा परी कम्तीमा पनि आठ आप्रवासीको...   

दक्षिण कोरियामा कोरोना सङ्क्रमितको संख्या ९३ हजार भन्दा बढी

सोल । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४४६ जनामा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ९३ हजार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top