Khabar Dabali Logo
  March 2, Tue

आपसी विवादमा युवकले गरे श्रीमतीको हत्या

दोलखा । दोलखाको लापिलाङमा एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

शनिवार बिहान करिब साँढे दुई बजे आपसी विवादमा कालिन्चोक गाउँपालिका वडा नम्बर ६ लापिलाङ आग्रालयका २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरी २१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

हत्याको खबर स्थानीयले दिएपछि जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी निरीक्षक अञ्जन कोइरालाको नेतृत्वमा गएको टोलीले आरोपी हिमाल थामीलाई कालिन्चोक गाउँपालिकाकै वडा नम्बर ७ सिसागोलाईबाट पक्राउ गरेको थियो ।

आरोपी हिमालको पहिलो श्रीमतीले तीन वर्ष अघि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आरोपीको पहिलो श्रीमती पट्टीबाट चार वर्ष र मृतक सुनिताका तर्फबाट १३ महिनाको छोरा छन् ।

फागुन ८ गते, २०७७ - १८:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्सेमा फेरी पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा बजार पूँजीकरणसमेत...   

पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई...   

तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा

बैतडी । बुबाको कुटाइबाट बैतडीमा आज तीन महिने छोराको ज्यान गएको छ । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७...   
धवलागिरिमा किशोरी सम्मेलन

धवलागिरिमा किशोरी सम्मेलन

म्याग्दी । बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय...   

बहुविवाहका अभियुक्त चौधरीलाई कैद

सप्तरी । बहुविवाहका आरोपित एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र रु १० हजार जरिवानाको...   
होटलमा आगलागी हुँदा चालीस लाख बराबरको क्षति

होटलमा आगलागी हुँदा चालीस लाख बराबरको क्षति

तनहुँ । जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा...   

दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना घाइते

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए...   

भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

सउल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई...   

ठगी मुद्दामा एचआर सोलुशनका सञ्चालक पक्राउ

काठमाडौ । नेपाल प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय...   

कोही भ्रममा पर्नुपर्दैन, हामीले वैधानिकता पाउँछौँ : अध्यक्ष प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top