Khabar Dabali Logo
  March 3, Wed

भारतमा पहिलो पटक महिलालाई फाँसी दिइँदै

एजेन्सी । भारतमा पहिलो पटक महिलालाई फाँसी दिइने भएको छ। दोषी महिलालाई मथुराको महिला जेलमा बनाइएको फाँसी घरमा झुण्ड्याइने भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन् ।

फाँसी कहिले हुन्छ ? भन्‍ने कानुन तारिख भने तय गरिएको छैन भने फाँसी घरको मर्मत तथा फन्दाको रस्सी ल्‍याउने आदेश दिइएको छ।

मेरठमा बस्‍दै आएकी पवन जल्लादले भनेकी छिन् कि मथुराको जेलका अफिसरले सम्पर्क गरिसकेका छन् । उनले भनेका छन्, जतिबेला मलाई बोलावट हुन्छ , म फाँसी चढाउने महिलालाई लिन पुगिहाल्छु।’

१३ वर्ष पहिले अमरोहामा बस्‍दै आएकी शबनमले प्रेमीसँग मिलेर परिवारका ७ जनाको बञ्‍चरोले हानेर हत्‍या गरेकी थिइन् । राष्ट्रपतिले १५ फेब्रुअरीमा उसको याचिका खारेज गरिदिएका थिए । शबनम हाल रामपुर जेलमा जेलबन्दी छिन् । साथै उनका प्रेमी आगरा जेलमा छन् ।

फागुन ५ गते, २०७७ - २०:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन महिला सञ्चारकर्मीको गोली हानी हत्या

अफगानिस्तान । पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई...   

भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा

बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको...   
आजदेखि बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु

आजदेखि बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु

मकवानपुर । बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडाले प्रदेशको विभिन्न जिल्लाका सवारी साधन धनीलाई...   

समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृृढ : प्रधानमन्त्री ओली

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृढताका साथ...   

पूर्वमन्त्री बाँस्कोटालाई पितृशोक

काभ्रेपलाञ्चोक । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय...   

सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउँछौँ : अध्यक्ष नेपाल

मोरङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको...   

नेप्सेमा फेरी पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा बजार पूँजीकरणसमेत...   

पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई...   

तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा

बैतडी । बुबाको कुटाइबाट बैतडीमा आज तीन महिने छोराको ज्यान गएको छ । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७...   
धवलागिरिमा किशोरी सम्मेलन

धवलागिरिमा किशोरी सम्मेलन

म्याग्दी । बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top