Khabar Dabali Logo
  March 5, Fri

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सिरहा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कर्जन्हा नगरपालिका-११ बगाहा बस्ने ३७ वर्षीय गुनेश्वर सिंहलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

बालिका आफ्नै घर पछाडि शौचालय गएको अवस्थामा गुनेश्वरले जबरजस्ती करणी उद्योग गरेपछि बालिकाको परिवार तथा आफन्तले देखेर गुनेश्वरलाई नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

माघ २८ गते, २०७७ - १४:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौँडामा मिनी रङ्गशाला निर्माण गरिँदै

हेटौँडामा मिनी रङ्गशाला निर्माण गरिँदै

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारमा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी...   

सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरीमा असर पर्ने

डोटी । बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी...   

तोलामा ९०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि...   

महासचिव चन्द नवलपुरबाट सार्वजनिक

नवलपुर । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक...   

मिक्लाजुङ गाउँपालिकाको एक सय २५ कृषकलाई एक लाखका दरले पुरस्कार

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले १२५ कृषकलाई रु एक लाखका दरले पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले...   
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा शुरु

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा शुरु

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा पुनः शुरु भएको छ । स्प्याक्ट...   

गत वर्षको तुलनामा स्याउ उत्पादनमा दोब्बर कमी

खलङ्गा । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको...   

सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै

कर्णाली । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले ६५ वर्ष उमेर समूह पुगेका झण्डै २५ हजार ज्येष्ठ नागरिकलाई...   

बाह्र दिनदेखि १७ वर्षीया किशोरी सम्पर्कविहीन

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी...   

सरकार रचनात्मक कार्यमा लागेको छ : मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले वर्तमान सरकार रचनात्मक कार्यमा लागेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top