Khabar Dabali Logo
  February 27, Sat

चट्याङ् लागेर २४ वर्षीया शेर्पाको मृत्यु

ओखलढुंगा । मोलुङ गाउँपालिका-६ नयाँवन बस्ने २४ वर्षीया छम्जी शेर्पाको चटयाङ् लागेर मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा शनिबार साँझ पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

माघ २५ गते, २०७७ - १४:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा १ करोड ४२ लाख भन्दा बढी कोरोना बिरुद्ध खोप लगाए

नयाँदिल्ली । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म...   

७१ जिल्लामा युवा समितिको अध्यक्ष चयन

काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष चयन गरेको छ । जिल्लास्तरमा...   

झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी

झापा । नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा...   

गेटा आँखा अस्पताल नजिकै ३५ वर्षीय युवक मृत अवस्थामा फेला

कैलाली । गेटा आँखा अस्पताल नजिकै आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–५...   
विद्यालयमा आगलागी, एक करोड बढीको क्षति

विद्यालयमा आगलागी, एक करोड बढीको क्षति

तेह्रथुम । फेदाप गाउँपालिका– २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको...   

राष्ट्रपति भण्डारी द्वारा जोशीको स्वास्थ्यलाभको कामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्काघात भई उपचाररत नेपाली काँग्रेसका नेता नवीन्द्रराज...   

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा...   
निगमको साखलाई अझ उँचो बनाउँदै यादव

निगमको साखलाई अझ उँचो बनाउँदै यादव

काठमाडौँ । सरकारी संस्थान’ भन्ने बित्तिकै अझै पनि कतिपयको दृष्टिकोण परिवर्तन भइहाल्छ । यस्तो आरोप...   
बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी

बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी

विरगञ्ज । हिजोसम्म बर्थिङ सेन्टरको अभावमा पश्चिमी पर्साका सुत्केरी अभाव र प्रश्रव पीडा खेपी रहेकामा...   

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल)...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top