Khabar Dabali Logo
  March 3, Wed

निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने

कैलाली । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य तथा धनगढीका व्यवसायी गोपाल हमालको परिवारले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने भएका छन् । मृत्युपछि आर्यघाटसम्मको यात्रा सहज होस् भन्ने उद्देश्यका साथ निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउन लागिएको आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायी गोपाल हमालले जानकारी दिए ।

“मृत्युपछि मानिसले सम्मानसहित जाने व्यवस्था मिलाउनका लागि निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने तयारी भएको हो”, व्यवसायी हमालले भने, “महाप्रस्थान यान सञ्चालनको लागि रु ३० लाख लगानी लाग्नसक्छ । ”

केही समयपछि कुनै सङ्घ संस्थाले महाप्रस्थान यान निःशुल्क रुपमा सञ्चालन गर्ने जिम्मा लिन्छु भने हस्तान्तरण गरिने व्यवसायी हमालको भनाइ छ । चालू आर्थिक वर्षभित्रै निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने उनले बताए । निःशुल्क यान सञ्चालन गर्न सम्पर्क व्यक्तिका रुपमा कैलाली उद्योग वाणिज्य सङ्घका सचिव सिद्धराज पनेरुलाई तोकिएको र सञ्चालन खर्च हमाल परिवारले नै व्यहोर्ने बताइएको छ ।

माघ ८ गते, २०७७ - १६:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवन उद्‍घाटन

महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवन उद्‍घाटन

ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले...   

कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

आदिस अबाबा । अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला...   

भारतमा एक करोड ११ लाख भन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या...   

अरनिको राजमार्गमा मोड–सुधार र सर्भिस ट्र्याक बन्दै

काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न...   

कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा...   

डोल्पाको १३ विद्यालयलाई कम्प्युटर सहयोग

डोल्पा । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । यहाँका १३...   

बारेकोटमा भेटिए ८८ प्रजातिका चरा

जाजरकोट । बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि...   
म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा...   

अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार

बग्दाद । पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र...   
‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’– सभामुख सापकोटा

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’– सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top