
आयोगले दलको आधिकारिकता आफूहरुलाई दिने प्रधानमन्त्रीको रिडिङ

-
-
माघ ७ गते, २०७७ - ०८:४८

काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी विभाजनका लागि संसदीय दल र पार्टी केन्द्रीय कमिटी कम्तीमा ४० प्रतिशत संख्या पुर्याउनुपर्छ । सोझो हिसाबले हेर्दा नेकपा दर्ता हुने बेलाका ४ सय ४१ केन्द्रीय कमिटी सदस्यहरुलाई निर्वाचन आयोगले चिन्छ ।
आजको कान्तिपुर दैनिकमा खबर छ – ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउन सांसदहरुले गरेको हस्ताक्षरअनुसार नेकपाको दाहाल–नेपाल पक्षसँग केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ६१ प्रतिशतभन्दा धेरै संख्या छ । त्यसैले कानुनअनुसार ओलीलाई पार्टी विभाजन गर्न कठिन हुन्छ । आफै सरकारको नेतृत्वमा भएका बेला उनले अनुकूलको अध्यादेश ल्याएर दल विभाजन गर्न त सक्छन् तर ओली स्वयम् अहिले त्यसको पक्षमा छैनन् ।
सर्वोच्च अदालतबाट हुने फैसलाले धेरै कुरा निर्धारण गर्छ भन्ने आँकलन ओलीको हो । ‘अहिले उहाँ सर्वोच्चबाट फैसला नआउँदासम्म निर्वाचन आयोगले कुनै निर्णय नगरिदिओस् भन्नेमै हुनुहुन्छ,’ ओलीनिकट एक नेताले भने, ‘सर्वोच्चले मध्यावधि चुनावमा जाने हाम्रो निर्णय सदर गरिदियो भने आयोगले पनि दलको आधिकारिकता निर्विवाद हामीलाई नै दिन्छ भन्ने प्रधानमन्त्रीज्यूको रिडिङ हो ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बिरालोले उडिरहेको विमानका पाइलटमाथि आक्रमण गरेपछि…
काठमाडौं । विमानमा कुनै यात्रुले लुकाइछुपाई साथै लान खोजिएको आशंका गरिएको एउटा पाल्तु बिरालोले दुर्भाग्यवश...हराए लालसेना, बिलाए सपना
काठमाडौं । जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारचारे रुमाल बाँधेका लस्करै लागेर आउँथे ।...घुस दिन खोज्ने ट्रक चालक पक्राउ
चितवन । चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार...राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर
काठमाडौं । बालाजु सडक विस्तारको तयारी भइरहँदा २०७० सालतिर अहिलेका सही विकास राज्यमन्त्री रामवीर...सभामुखको व्यवहारको आधारमा संसद् अवरुद्ध गर्ने ओली समूहको तयारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद...पिसिआर नेगेटिभ पर्यटकलाई निर्वाध आउन दिने तयारी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ...सत्ता खेलमा अल्झिँदै सांसद्
काठमाडौं । नेकपाभित्रको विवाद छिनोफानो नहुँदै पुनःस्थापित प्रतिनिधिसभा अधिवेशन आइतबार सुरु हुँदैछ...नेकपा विवाद : आजदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग
काठमाडौं । चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुंग्याउन...संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा
काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने...महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय
काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास...
