Khabar Dabali Logo
  January 24, Sun

तालीम केन्द्रमा प्रहरी भर्ना छनोट जारी

डोटी । सुदूरपश्चिम प्रहरी तालीम केन्द्रमा भर्ना छनोट जारी रहेकोे छ । आगामी माघ २१ गतेसम्म भर्ना छनोट सञ्चालन हुने कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार दैनिक ४०० जनाको भर्ना छनोट गरिँदै आएको छ । देशका पूर्वी जिल्लाबाट पनि उक्त भर्नामा सहभागी हुन युवा आएका छन् । कूल १४ हजार ७९८ जनाले प्रहरीका जवनाका लागि आवेदन भरेका छन् । गत वर्षको भर्नामा ६ हजार ११८ जनाले आवेदन भरेका थिए ।

यही मङ्सिर ८ गतेबाट शुरु गरिएको उक्त भर्ना छनोट निष्पक्ष, पारदर्शीतासहित शुरु गरिँदै आएको उनले बताए । उनले भने, “हामीले प्रहरी निष्पक्ष र पारदर्शी रुपमा भर्ना छनोट शुरु गरेका छौँ, यो वर्ष आवेदन भर्नेको सङ्ख्या अरु वर्ष भन्दा अधिक छ ।” भर्ना छनोटमा लोकसेवा आयोग, जिल्ला प्रशासनसहितका कर्मचारी समावेश हुने गरेका छन् ।

पुस १६ गते, २०७७ - १४:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह

वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...   

व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित

वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...   

कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने

भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...   

भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...   

श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला

कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...   

भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा

चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...   

डेढ वर्षीय बालकको डुबेर मृत्यु

रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...   

आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ

तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...   
शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन

शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...   
नेपालमै चिनिँदैन अर्थोडक्स चिया

नेपालमै चिनिँदैन अर्थोडक्स चिया

इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top