


चिनियाँ टोलीलाई प्रचण्डको जवाफ : संसद पुनर्स्थापना भए नेकपा फुट्दैन


-
-
पुस १३ गते, २०७७ - १६:०८

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपप्रमुख कुओ येचौले नेकपाका प्रचण्ड नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता र्भको छ । उनीहरुबीच सोमबार प्रचण्ड निवास खुमलटारमा झन्डै डेढ घण्टा संवाद गरेका छन् ।
चिनियाँ प्रतिनिधि मण्डलले कहीँकतै मिल्ने ठाउँ भएमा मिल्न सुझाव दिएको थियो। जवाफमा प्रचण्डले संसदको पुनर्स्थापना भएमात्रै एकता सम्भव रहेको बताएका थिए।
स्थिर सरकार र बलियो नेकपा चिनियाँ कम्युनिस्ट पार्टीको चाहना भएको उल्लेख गर्दै चिनियाँ टोली यसले नेपाल र चीन दुवैलाई हित गर्ने पनि बताएका थियो ।
चिनिया कम्युनिस्ट टोलीले मिल्न सक्ने अवस्था कस्तो छु भनेर पनि प्रचण्डसँग जिज्ञासा राखेका थिए । त्यसको जवाफमा प्रचण्डले नेकपा मिल्न सक्ने सम्भावना रहेको तर सबै केपी ओलीको हातमा रहेको बताएका थिए । स्रोतका अनुसार प्रचण्डले चिनियाँ टोलीसँगको छलफलमा ओलीले जुन बिन्दुमा गल्ती गरेका छन्, त्यही बिन्दुबाट सच्चिने हो भने नेकपा विभाजनबाट रोकिन सक्ने उल्लेख गरेका थिए ।
‘हामीले उहाँहरूलाई पार्टीबाट हटाएका छैनौं। तर यही स्थितिमा एकताबद्ध हुन अप्ठ्यारो हुन्छ होला। यो पहल ढिलो गरी भयो भनेर प्रचण्डले भनेका थिए । जवाफमा चिनियाँ टोलीले कहीँकतै मिल्ने ठाउँ भएमा मिल्नुस् हामी खुसी हुन्छौं भनेको थियो। तर अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापनाको शर्त राखेको स्रोतले बताएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ओलीलाई स्पष्टीकरण पत्र बोकेर प्रचण्ड नेपाल पक्ष बालुवाटारमा
काठमाडौं । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई तीन...प्रधानमन्त्रीलाई संसदमा अवरोध नहुँदा पनि विघटन गरिएकाेमा आपत्ति, बहस मङ्गलबार पनि हुने
काठमाडाै । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...संसद विघटन गर्न नमिल्ने सुवास नेम्वाङको टिप्पणी पुग्यो सर्वाेच्चको इजलासमा
काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने...राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको...यतिबेला ओलीलाई मुख देखाउनै कठिन भएको छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले यतिबेला प्रधानमन्त्री केपी शर्मा...रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । प्रहरीका अनुसार अपार्टमेन्टको माथिल्लो...अतिक्रमणको प्रतिकारमा नेपाली, हिलेमा स्थानीयवासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्यो
मङ्गलबारे । भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय होइन । पटकपटक भारतीय सीमासुरक्षा...बेलायतबाट आएका तीन जनामा देखियो नयाँ प्रकारको कोरोना संक्रमण
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट...लगातार ओरालो लाग्दै सुनको मुल्य, आज तोलामा कति घट्यो ?
काठमाडौं । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि...संसद विघटनका मुद्दामा बहसः सरकार चलाउन नसके प्रधानमन्त्रीले राजीनामा दिने हो, संसद विघटन गर्ने होइन
काठमाडौं । संसद विघटनका मुद्दामा सोमबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । आजको...

प्रतिकृया लेख्नुहोस्:
- ओलीलाई स्पष्टीकरण पत्र बोकेर प्रचण्ड नेपाल पक्ष बालुवाटारमा
- प्रधानमन्त्रीलाई संसदमा अवरोध नहुँदा पनि विघटन गरिएकाेमा आपत्ति, बहस मङ्गलबार पनि हुने
- संसद विघटन गर्न नमिल्ने सुवास नेम्वाङको टिप्पणी पुग्यो सर्वाेच्चको इजलासमा
- नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
- यतिबेला ओलीलाई मुख देखाउनै कठिन भएको छ : अध्यक्ष नेपाल
- आगामी चुनाव गर्न ८ अर्ब बढी खर्च लाग्ने
- आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
- प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिने आन्दोलन चाहिन्छ, म कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार छु : प्रचण्ड
- अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद विघटनको सिफारिस गरेको हुँः प्रधानमन्त्री ओली
- तत्कालीन प्रम कोइरालालाई जस्तो विघटनको अधिकार वर्तमान प्रमलाई नभएको जिकिर